Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Nasu / Kharidar IQ Exam (Magh 14)

Welcome to your Weekly Exam !!

प्रश्न नं. १) बिहानको समयमा राम र श्याम एक अर्कासंग फेस टु फेस कुरा गर्दैछन् । यदि रामको छाँया श्यामको दाहिनेतिर बन्दछ भने राम कुन दिशातर्फ फर्किएको होला ?

प्रश्न नं. २) माधव ५ कि.मी. उत्तर गएपछि बायाँ तर्फ ३ कि.मि. अगाडि बढ्छ, त्यसपछि ऊ बायाँतर्फ ५ कि.मि. परसम्म पुग्छ । अहिले ऊ कुन दिशातिर गइरहेको छ ??

प्रश्न न ३) अमित ३० मिटर पूर्वतर्फ हिडेर दायाँ फर्की ४० मिटर हिड्छ। फेरी ऊ बायफर्केर ३० मिटर हिड्छ । अब ऊ शुरुको बिन्दुबाट कुन दिशा तर्फ रहेको छ ??

प्रश्न नं. ४) यदि राम श्यामको दक्षिणमा छ र हरि चाहिँ श्यामको पूर्वमा छ भने राम चाहिँ हरिबाट कुन दिशामा छ ??

प्रश्न न ५) हरी २५ किलोमिटर पूर्व तर्फ अगाडि बढी त्यसपछि देब्रे तर्फ १५ किलोमिटर अगाडि बढ्छ । अहिले ऊ कुन दिशातर्फ होला ??

प्रश्न नं. ६) राम पश्चिम फर्कि उभिएको छ, यदि ऊ घडिको सुई घुम्ने दिशा विपरीत दिशामा 90° घुम्छ र अन्त्यमा घडिको सुई घुम्ने दिशामा 270° घुम्छ भने, ऊ अहिले कुन दिशामा फर्किएको छ ??

Question 7) Find the missing number in series 13,3,26,12,39,27,52,…?

Question 8) Find the missing number in series 1,6,15…?...., 45,66,91

Question 9) Find the missing number in series 0,1,2,5,20,25,…?...,157

Question 10) Find the missing number in series 1,2,4,6,10,..?.......

Question 11) Find the missing number in series C,E,H,M,T,…?......

Question 12) Find the missing number in series BED,FIH,JML,…?.....

Question 13) Find the missing number in given matrix.

Question 14) Find the missing number in given matrix.

प्रश्न नं १५) नमिल्ने छान्नुहोस्। 3, 5, 11, 14, 17, 21

प्रश्न नं. १६ ) नमिल्ने छान्नुहोस्। 10, 25, 45, 54, 60, 75, 80

प्रश्न नं. १७)

दावी (A) चट्याङ पर्दा, प्रकाश देखिन्छ अनि मात्र आवाज सुनिन्छ ।

कारण (R) प्रकाशको गति ध्वनी भन्दा बढी हुन्छ ।

प्रश्न नं. १८)

दावी (A): नेपाल एक भुपरिवेष्ठित देश हो ।
कारण (R): नेपाललाई चारैतिरबाट समुद्रले छोएको छैन् ।

प्रश्न नं. १९)

दावी (A): जाडोमा, मानिसहरू सेतो लुगा लगाउन रुचाउँछन् ।
कारण (R): सेतो लुगाहरूले तातो घामलाई प्रतिबिम्बित गर्दछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *