हाल नेपालमा कति वटा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ?
4.आ.व. २०७९/८० सर्वेक्षण अनुसार वार्षिक प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन आय कति US dollar रहेको छ ?
हाल नेपालका कति जिल्लामा सुपरजोन कार्यक्रम सञ्चालनमा रहेको छ ?
हालसम्म मुलुकका कति जिल्लामा पशुमा कृत्रिम गर्भाधान सेवा विस्तार भएको छ ?
7. आ.व २०७९/८० को सर्वेक्षण अनुसार नेपालमा उत्पादन हुने खाद्यान वालिको उत्पादन क्रम धेरैबाट कम कुन सहि छ ?
नेपाल श्रमशक्ति सर्वेक्षण 2021 अनुसार कृषि क्षेत्रमा आवद्ध जनसंख्या कति प्रतिशत रहेको छ ?
9. आ.व. २०७९/८० अनुसार नेपालीको कुल राष्ट्रिय खर्चयोग्य आय कति अमेरिकी डलर रहेको छ ?
10. आ.व. 2079/80 मा नेपालको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा कति प्रतिशत हुने अनुमान रहेको छ ?
नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?
मध्यपहाडी लोकमार्गको लम्बाई कति रहेको छ ?
13. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार हाल नेपालमा कुल जडित विद्युत क्षमता कति मेगावाट रहेको छ ?
नेपालको कुल भूभागको कति % भाग कृषियोग्य रहेको छ ?
BIPPA सम्झौता तलका मध्ये कुन देश सँग भएको छैन ?
विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?
नेपालले विप्पा र दोहोरो कर मुक्ति सम्झौता गरेका देशहरु कुन कुन हुन ?
चालु आवधिक योजनाको मध्यावधि समिक्षा अनुसार हाल अपेक्षित आयु कति वर्ष पुगेको छ ?
19. १५ औ योजनाको अन्त्य सम्ममा इन्टरनेटमा पहुँच प्राप्त जनसंख्या कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ?
20. १५ औ योजनाले आ.व. 2100/01 सम्म विदेशी पर्यटकको औसत बसाई कति दिन पुर्याउने लक्ष्य लिएको छ ?
21. आगामी आ.व. को बजेटले आगामी आर्थिक वर्षमा कति प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ?
दिगो विकासका 17 वटा लक्ष्यहरु मध्ये कुन लक्ष्य नेपालले आन्तरिकरण गरेको छैन ?
23. आर्थिक सर्वेक्षण 2079/80 अनुसार देहाय मध्ये GDP मा योगदान सबैभन्दा धेरै कुन क्षेत्रको रहेको छ ?
24. १५ औ योजनाको अन्त्य सम्ममा नेपालीको प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ ?
पछिल्लो सर्वेक्षण अनुसार सबैभन्दा धेरै वन क्षेत्र भएको प्रदेश कुन हो ?
नेपालमा सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका विमानस्थलको संख्या कति रहेको छ ?
स्वास्थ्य बिमा कार्यक्रम लागू भएको ७७ औ जिल्ला कुन हो ?
कम्तीमा ४ पटक गर्भ जाँच गराउने गर्भवती महिलाको प्रतिशत संख्या कति रहेको छ ?
२०७९ फाल्गुन सम्म उच्च मध्यमस्तरको गुणस्तरिय खानेपानी पुगेको जनसंख्या प्रतिशत कति रहेको छ ?
30. आ.व. 2079/80 मा वित्तीय सार्वजनिक संस्थानहरु मध्ये सबैभन्दा धेरै नाफामा रहेको संस्थान कुन हो ?
Thanks
Online exam
January 7, 2024 at 7:43 pm Reply