Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Nasu / Kharidar GK Exam (Poush 8)

Welcome to your weekly exam !!

Name
1. नेपालको सबैभन्दा अग्लो झरना कुन हो ?

2. सोडाको लागी प्रसिद्ध जिल्ला कुन हो ?

3. हिमालकी छोरी भनेर कुन हिमाल आरोहीलाई चिनिन्छ ?

4. फुङ्चु भनेर कुन नदीलाई चिनिन्छ ?

5. धौलागिरी हिमालबाट उत्पति हुने नदी कुन हो ?

6. स्यार्पु ताल कुन जिल्लामा रहेको छ ?

7. समुद्रि सतहबाट 3350- 5000 मिटरको उचाईमा पाईने हावापानी कुन हो ?

8. क्षेत्रफलका आधारमा सबैभन्दा सानो उपमहागरपालिका कुन हो ?

9. लुम्बिनी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?

10. नेपालमा सबैभन्दा सुरुमा नामाकरण गरिएको प्रदेश कुन हो ?

11. देहायका मध्ये पहिलो स्तरको नदीमा कुन पर्दैन ?

12. गौडा, गोश्वारा र गढी मा जिल्ला विभाजन गरिएको शासनकाल कुन हो ?

13. रुकुम र नवलपरासी जिल्लालाई कहिले टुक्र्याएर ७७ जिल्लामा कहिले विभाजन गरिएको हो ?

14. नेपालको स्वीट्जरल्याण्ड भनेर कुन ठाउँलाई चिनिन्छ ?

15. रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?

16. संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?

17. सदनमा विधेयक प्रस्तुतकर्ताले तलका मध्ये कसको स्वीकृति लिई विधेयक फिर्ता लिने व्यवस्था रहेको छ ?

18. नेपालको संविधानको धारा २७४ अनुसार तलका मध्ये कुन असंशोधनीय विषय अन्तर्गत पर्दैन ?

19. नेपालको संविधान बमोजिम देहाय मध्ये कसलाई सामाजिक सुरक्षाको हक आकर्षित नहुने व्यवस्था छ ?

20. वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ भनी नेपालको संविधानको कुन धारामा व्यवस्था रहेको छ ?

21. नेपालको संविधानको धारा २३२ अनुसार संघ प्रदेश र स्थानीय तह बिचको अन्तरसम्बन्ध तलका मध्ये कुन सिद्धान्तमा आधारित छैन ?

22. सहि जोडा मिलाउनुहोस ।

a. संघको अधिकार सूची                                        1. अनुसूची ५
b. प्रदेशको अधिकार सूची                                      2. अनुसूची ८
c. स्थानीय तहको अधिकार सूची                              3. अनुसूची ६
d. संघ प्रदेश र स्थानीय तहको साझा अधिकार सूची    4. अनुसूची ९

23. नेपालको संविधानको धारा ११३ बमोजिम अर्थ विधेयक हो भनी कसले प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको छ ?

24. तलका मध्ये कुन मौलिक हक नेपालको वर्तमान संविधानमा पहिलो पटक थप गरिएको हो ?

25. संवैधानिक उपचारको हक नेपालको संविधानको कति धारामा रहेको छ ?

Comment List

Leave a comment

Your email address will not be published.