Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Nasu / Kharidar GK Exam ( Mangsir 17)

Welcome to your Weekly Exam !!

Name
1. 
गोपाल वंशको पहिलो राजा को हुन् ?

2. 
नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक को हुन् ?

3. 
४ वर्ण १८ जातको प्रथा रहेको वंश कुन हो ?

4. 
पण र पुराण मुद्राको प्रचलन गराउने राजा को हुन् ?

5. 
लिच्छविकालिन करहरु मध्ये कृषि उत्पादनमा लाग्ने करलाई के भनिन्थ्यो ?

6. 
तेत्रायुग युग अनुसार नेपालको नाम कुन हो ?

7. 
प्राचिनकालिन शासन व्यवस्थामा सोम वंशले कति वर्ष शासन चलाएका थिए ?

8. 
मातातिर्थ कुन वंशको शासन केन्द्र रहेको थियो ?

9. 
भक्त्तपुर दरवार अगाडी आफ्नो शालिक बनाउने राजा को हुन् ?

10. 
कान्तिपुरका पहिलो राजा को हुन?

11. 
पृथ्वीनारायण शाहले कीर्तिपुर विजय कहिले गरेका थिए ?

12. 
शाहवंशीय राजाहरुमा वि.स. १७०२ देखि वि.स. १७१८ सम्म शासन गर्ने राजा को हुन् ?

13. 
नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको थियो ?

14. 
नेपालको इतिहासमा २ पटक राजा हुने को थिए ?

15. 
नालापानी युद्धमा कसले कमान्डर सम्हालेका थिए ?

16. 
गोर्खाली सेनाले भक्तपुरमा विजय कहिले हासिल गरेका थिए ?

17. 
नेपाल र भारत बीचमा कोशी सम्झौता कहिले सम्पन्न भएको हो ?

18. 
नेपालको संविधानको दोस्रो संशोधन कहिले भएको हो ?

19. 
राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो ?

20. 
पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. लाई राजा महेन्द्रले कहिले अपदस्थ गरे ?

21. 
खड्क निशान अड्डाको स्थापना कसले गरेका हुन ?

22. 
जय नेपाल शब्दको प्रयोग गर्ने प्रथम व्यक्ति को थिए ?

23. 
भारतको जलियावाला बाग हत्याकाण्ड नेपालको कुन पर्व संग तुलना गरिन्छ ?

24. 
लिच्छवी कुलकेतु पदवी धारण गर्ने राजा को हुन ?

25. 
जयस्थिति मल्ल कुन वंशका राजा थिए ?

26. 
नेकपा माओवादी र सात दल बिचमा कहिले १२ बुँदे दिल्ली सम्झौता भएको थियो ?

27. 
निम्न जिल्लाहरु मध्ये चौबिसे राज्यमा नपर्ने जिल्ला कुन हो ?

28. 
गोपालवंशी शासकहरुले नेपालमा कति वर्ष शासन गरेको पाईन्छ ?

29. 
देहायका भनाईहरु मध्ये सत्य भनाई कुन हो ?

  1. लिच्छविकालमा कपडामा लगाउने करलाई चैल कर भनिन्छ ।
  2. लिच्छवि राजाहरु कर्नाट वंशका थिए ।
  3. नरेन्द्र देवले प्रचलनमा ल्याएको मुद्रालाई पण र पुराण हो ।
  4. हिन्दु राजाको रुपमा अंशुवर्माले पशुपतिपादानुगृहित उपाधि धारण गरेका थिए ।

30. 
तलका मध्ये कुन राजाको निधन हुँदा ९ जना रानी सति गएका थिए ?

Comment List

Leave a comment

Your email address will not be published.