1.
गोपाल वंशको पहिलो राजा को हुन् ?
2.
नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक को हुन् ?
3.
४ वर्ण १८ जातको प्रथा रहेको वंश कुन हो ?
4.
पण र पुराण मुद्राको प्रचलन गराउने राजा को हुन् ?
5.
लिच्छविकालिन करहरु मध्ये कृषि उत्पादनमा लाग्ने करलाई के भनिन्थ्यो ?
6.
तेत्रायुग युग अनुसार नेपालको नाम कुन हो ?
7.
प्राचिनकालिन शासन व्यवस्थामा सोम वंशले कति वर्ष शासन चलाएका थिए ?
8.
मातातिर्थ कुन वंशको शासन केन्द्र रहेको थियो ?
9.
भक्त्तपुर दरवार अगाडी आफ्नो शालिक बनाउने राजा को हुन् ?
10.
कान्तिपुरका पहिलो राजा को हुन?
11.
पृथ्वीनारायण शाहले कीर्तिपुर विजय कहिले गरेका थिए ?
12.
शाहवंशीय राजाहरुमा वि.स. १७०२ देखि वि.स. १७१८ सम्म शासन गर्ने राजा को हुन् ?
13.
नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको थियो ?
14.
नेपालको इतिहासमा २ पटक राजा हुने को थिए ?
15.
नालापानी युद्धमा कसले कमान्डर सम्हालेका थिए ?
16.
गोर्खाली सेनाले भक्तपुरमा विजय कहिले हासिल गरेका थिए ?
17.
नेपाल र भारत बीचमा कोशी सम्झौता कहिले सम्पन्न भएको हो ?
18.
नेपालको संविधानको दोस्रो संशोधन कहिले भएको हो ?
19.
राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो ?
20.
पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. लाई राजा महेन्द्रले कहिले अपदस्थ गरे ?
21.
खड्क निशान अड्डाको स्थापना कसले गरेका हुन ?
22.
जय नेपाल शब्दको प्रयोग गर्ने प्रथम व्यक्ति को थिए ?
23.
भारतको जलियावाला बाग हत्याकाण्ड नेपालको कुन पर्व संग तुलना गरिन्छ ?
24.
लिच्छवी कुलकेतु पदवी धारण गर्ने राजा को हुन ?
25.
जयस्थिति मल्ल कुन वंशका राजा थिए ?
26.
नेकपा माओवादी र सात दल बिचमा कहिले १२ बुँदे दिल्ली सम्झौता भएको थियो ?
27.
निम्न जिल्लाहरु मध्ये चौबिसे राज्यमा नपर्ने जिल्ला कुन हो ?
28.
गोपालवंशी शासकहरुले नेपालमा कति वर्ष शासन गरेको पाईन्छ ?
29.
देहायका भनाईहरु मध्ये सत्य भनाई कुन हो ?
- लिच्छविकालमा कपडामा लगाउने करलाई चैल कर भनिन्छ ।
- लिच्छवि राजाहरु कर्नाट वंशका थिए ।
- नरेन्द्र देवले प्रचलनमा ल्याएको मुद्रालाई पण र पुराण हो ।
- हिन्दु राजाको रुपमा अंशुवर्माले पशुपतिपादानुगृहित उपाधि धारण गरेका थिए ।
30.
तलका मध्ये कुन राजाको निधन हुँदा ९ जना रानी सति गएका थिए ?
Kunai kunai ans wrong xan hai