1. नेपालको सबैभन्दा अग्लो झरना कुन हो ?
2. सोडाको लागी प्रसिद्ध जिल्ला कुन हो ?
3. हिमालकी छोरी भनेर कुन हिमाल आरोहीलाई चिनिन्छ ?
4. फुङ्चु भनेर कुन नदीलाई चिनिन्छ ?
5. धौलागिरी हिमालबाट उत्पति हुने नदी कुन हो ?
6. स्यार्पु ताल कुन जिल्लामा रहेको छ ?
7. समुद्रि सतहबाट 3350- 5000 मिटरको उचाईमा पाईने हावापानी कुन हो ?
8. क्षेत्रफलका आधारमा सबैभन्दा सानो उपमहागरपालिका कुन हो ?
9. लुम्बिनी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?
10. नेपालमा सबैभन्दा सुरुमा नामाकरण गरिएको प्रदेश कुन हो ?
11. देहायका मध्ये पहिलो स्तरको नदीमा कुन पर्दैन ?
12. गौडा, गोश्वारा र गढीमा जिल्ला विभाजन गरिएको शासनकाल कुन हो ?
13. रुकुम र नवलपरासी जिल्लालाई कहिले टुक्र्याएर ७७ जिल्लामा कहिले विभाजन गरिएको हो ?
14. नेपालको स्वीट्जरल्याण्ड भनेर कुन ठाउँलाई चिनिन्छ ?
15. रातोपाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
16. मिश्रको सभ्यता कुन नदी किनारबाट विकसित भएको हो ?
17. प्रथम विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?
18. दोस्रो चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
19. हिटलरको विश्वप्रसिद्ध कृतिको नाम के हो ?
20. जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।
A. Home Rule Movement 1. सन् १९४२
B.खिलाफत आन्दोलन 2. सन् १९१९
C.Quit India Movement 3. सन् १९३०
D.दाण्डी मार्च 4.सन् १९१६
21. बोस्टन टि पार्टी विश्वको कुन क्रान्ति सँग सम्बन्धित छ ?
22. पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?
23. Mein Kampf नामक आत्मकथा कुन राजनीतिक नेताको हो ?
24. फ्रान्सेली राज्यक्रान्तिको सुरुवात कहिले भएको हो ?
25. दोस्रो विश्वयुद्धमा नि:शर्त आत्मसमर्पण गर्ने देश कुन हो ?
26. रुसी क्रान्तिका पिता भनेर कसलाई चिनिन्छ ?
27. प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
28. मेसोपोटामियाको सभ्यता कुन नदी किनारबाट विकास भएको हो ?
29. सन् १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को हुन ?
30. Safety Lamp को आविष्कारक को थिए ?
Thank u
Tqs