Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Nasu / Kharidar GK Exam ( Bhadra 30)

Welcome to your Weekly Exam !!

1. 
देहायका मध्ये दोहोरो भूपरिवेष्ठित देश कुन हो ?

2. 
भूमध्य रेखालाई अर्को कुन नामले चिनिन्छ ?

3. 
सहारा मरुभूमीले छुने देशहरुको संख्या कति रहेको छ ?

4. 
मानव भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?

5. 
अन्टार्कटिका महादेशमा हिउँको मोटाई सरदर कति रहेको छ ?

6. 
Garden of the world भनी चिनिने देशमा कुन देश पर्दैन ?

7. 
हाईड्रोजन सल्फाईडको कारण कालो सागर भनेर कुन सागरलाई भनिन्छ ?

8. 
जमिनको सतहको क्षेत्रफलको हिसाबले दोस्रो ठूलो महादेश कुन हो ?

9. 
तलका भनाई मध्ये कुन भनाई सहि छ ?

10. 
Cotopaxi के सँग सम्बन्धित छ ?

11. 
प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग मारियना ट्रेन्चको गहिराई कति रहेको छ ?

12. 
सबैभन्दा अग्लो स्थानमा रहेको विश्वको शहर कुन हो ?

13. 
एसिया र अफ्रिका बीचमा रहेको महासागर कुन हो ?

14. 
विश्वमा धेरै टापु भएको देश कुन हो ?

15. 
एसिया महादेशको सबैभन्दा सानो भूपरिवेष्ठित देश कुन हो

16. 
समुद्रको पानीमा औसत कति प्रतिशत नुनिलोपना पाईन्छ ?

17. 
विश्वको सबैभन्दा उत्तरको राजधानी कुन हो ?

18. 
सबैभन्दा सानो महासागर कुन हो ?

19. 
आन्द्र महासागरको औसत गहिराई कति रहेको छ ?

20. 
शान्ति उपत्यका कहाँ रहेको छ ?

21. 
अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ?

22. 
पृथ्वीसँग धुमकेतु ठक्कर खाई बनेको ताल कुन हो ?

23. 
अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो शिखरको नाम के हो ?

24. 
१ डिग्री अक्षांश रेखामा औसत कति दुरी हुन्छ ?

25. 
Buffer Zone of Europe भनेर कुन देशलाई चिनिन्छ ?

26. 
भूमध्य रेखाले ठिक बिचबाट काटेको महादेश कुन हो ?

27. 
विश्वको सबैभन्दा लामो नदी नाईल अफ्रिकाका कति देश भएर बग्ने गर्दछ ?

28. 
भूकम्पबाट भएको क्षति मापन कुन एकाईमा गरिन्छ ?

29. 
उत्तर कोरिया र द. कोरिया बीचको सिमा रेखालाई के भनिन्छ ?

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *