1.
UNO को महासभामा हाल सम्म कति जना महिलाले अध्यक्षता ग्रहण गरेका छन् ?
2.
त्रिभुवन राजपथको निर्माण कुन देशको सहयोगमा निर्माण भएको हो ?
3.
सार्क शिखर सम्मेलन र ती शिखर सम्मेलन भएका देशहरु बीचमा तलका मध्ये कुन जोडा मिल्दैन ।
4.
तलका कथनहरुको बारेमा विचार गर्नुहोस ।
- ASEAN मा रहेको एकमात्र भूपरिवेष्ठित राष्ट्र लाओस हो ।
- नेपालसँग दौत्य सम्बन्ध कायम भएको ASEAN पहिलो राष्ट्र मलेसिया हो ।
5.
UNO का विशिष्टिकृत संस्था र सोको प्रधान कार्यालय रहेको स्थान बीचमा जोडा मिलाउनुहोस ।
A. FAO 1. रोम इटाली
B. IMF 2. वासिङ्गटनडिसी अमेरिका
C. WHO 3. जेनेभा स्वीट्जरल्याण्ड
D. UNWTO 4. म्याड्रिड स्पेन
6.
आफ्नो क्षेत्रलाई Zone of peace, freedom and neutrality घोषणा गर्ने संगठन कुन हो ?
7.
नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १७७ औ राष्ट्र कुन हो ?
8.
UNO का आधिकारिक भाषाहरु कति वटा छन् ?
9.
BIMSTEC का प्राथमिकताका क्षेत्रहरु कति वटा रहेका छन् ?
10.
पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?
11.
UNO को सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रमा कुन पर्दैन ?
12.
सार्क बडापत्रमा कतिवटा धाराहरु रहेका छन् ?
13.
सुरक्षा परिषदमा सबैभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
14.
हाल सम्म भएका सार्क शिखर सम्मेलनहरु मध्ये कुन कुन सम्मेलनहरु नेपालमा भएका छन् ?
15.
संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?
16.
संयुक्त राष्ट्र संघको बडापत्रमा कहिले हस्ताक्षर भएको हो ?
17.
BIMSTEC को प्रधान कार्यालय कहाँ रहेको छ ?
18.
जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।
a. Home Rule Movement 1. सन् १९४२
b. खिलाफत आन्दोलन 2. सन् १९१९
c. Quit India Movement 3. सन् १९३०
d. दाण्डी मार्च 4. सन् १९१६
19.
सदनमा विधेयक प्रस्तुतकर्ताले तलका मध्ये कसको स्वीकृति लिई विधेयक फिर्ता लिने व्यवस्था रहेको छ ?
20.
नेपालको संविधानको धारा २७४ अनुसार तलका मध्ये कुन असंशोधनीय विषय अन्तर्गत पर्दैन ?
21.
नेपालको संविधान बमोजिम देहाय मध्ये कसलाई सामाजिक सुरक्षाको हक आकर्षित नहुने व्यवस्था छ ?
22.
वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ भनी नेपालको संविधानको कुन धारामा व्यवस्था रहेको छ ?
23.
नेपालको संविधानको धारा २३२ अनुसार संघ प्रदेश र स्थानीय तह बिचको अन्तरसम्बन्ध तलका मध्ये कुन सिद्धान्तमा आधारित छैन ?
24.
सहि जोडा मिलाउनुहोस ।
a. संघको अधिकार सूची 1. अनुसूची ५
b. प्रदेशको अधिकार सूची 2. अनुसूची ८
c. स्थानीय तहको अधिकार सूची 3. अनुसूची ६
d. संघ प्रदेश र स्थानीय तहको साझा अधिकार सूची 4. अनुसूची ९
25.
नेपालको संविधानको धारा ११३ बमोजिम अर्थ विधेयक हो भनी कसले प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको छ ?
26.
तलका मध्ये कुन मौलिक हक नेपालको वर्तमान संविधानमा पहिलो पटक थप गरिएको हो ?
27.
संवैधानिक उपचारको हक नेपालको संविधानको कति धारामा रहेको छ ?
28.
सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधिशका अतिरिक्त बढीमा कति जना न्यायाधीश रहने व्यवस्था छ ?
29.
नेपालमा सुशासनको अवधारणा कुन योजनाबाट आएको हो ?
30.
संघीय संसदको कुनै सदस्य अयोग्य छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसले गर्छ ?
Hmm
Thank you so much sir for exam
Thanks
K vayeko aaja
Thanks 🙏
Thanks for exam
Sir answer harna mildina na
Thanks
Thank uou