Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set (Shrawan 13/80)

Welcome to your Technical GK Exam Set (Falgun 27)

1. 
1. सार्क शिखर सम्मेलन र ती शिखर सम्मेलन भएका देशहरु बीचमा तलका मध्ये कुन जोडा मिल्दैन ।

2. 
2. UNO को महासभामा हाल सम्म कति जना महिलाले अध्यक्षता ग्रहण गरेका छन् ?

3. 
3. त्रिभुवन राजपथको निर्माण कुन देशको सहयोगमा निर्माण भएको हो ?

4. 
4. UNO का विशिष्टिकृत संस्था र सोको प्रधान कार्यालय रहेको स्थान बीचमा जोडा मिलाउनुहोस ।

A. FAO                 1. रोम इटाली
B. IMF                 2. वासिङ्गटनडिसी अमेरिका 
C. WHO               3. जेनेभा स्वीट्जरल्याण्ड
D. UNWTO          4.  म्याड्रिड स्पेन

5. 
5. तलका कथनहरुको बारेमा विचार गर्नुहोस ।

  1. ASEAN मा रहेको एकमात्र भूपरिवेष्ठित राष्ट्र लाओस हो ।
  2. नेपालसँग दौत्य सम्बन्ध कायम भएको ASEAN पहिलो राष्ट्र मलेसिया हो ।

6. 
6. UNO को सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रमा कुन पर्दैन ?

7. 
7. UNO का आधिकारिक भाषाहरु कति वटा छन् ?

8. 
8. आफ्नो क्षेत्रलाई Zone of peace, freedom and neutrality घोषणा गर्ने संगठन कुन हो ?

9. 
9. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १७७ औ राष्ट्र कुन हो ?

10. 
10. BIMSTEC का प्राथमिकताका क्षेत्रहरु कति वटा रहेका छन् ?

11. 
11. पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?

12. 
12. सुरक्षा परिषदमा सबैभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

13. 
13. हाल सम्म भएका सार्क शिखर सम्मेलनहरु मध्ये कुन कुन सम्मेलनहरु नेपालमा भएका छन् ?

14. 
14. सार्क बडापत्रमा कतिवटा धाराहरु रहेका छन् ?

15. 
15. BIMSTEC को प्रधान कार्यालय कहाँ रहेको छ ?

16. 
16. संयुक्त राष्ट्र संघको बडापत्रमा कहिले हस्ताक्षर भएको हो ?

17. 
17. संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?

18. 
18. अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको बमको नाम के हो ?

19. 
19. मानव विकासको प्रतिवेदन 2021/22 अनुसार नेपालको HDI मा कुन स्थानमा रहेको छ ?

20. 
20. हाल नेपालमा कति माइक्रोन भन्दा कमको प्लाष्टिक उत्पादनमा रोक लगाइएको छ ?

21. 
21. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नेपालमा प्रति पर्यटक प्रतिदिन खर्च कति US Dollar रहेको छ ?

22. 
22. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार उद्योगको कुल GDP मा कति प्रतिशत योगदान रहेको छ ?

23. 
23. GDP मा हाल कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

24. 
24. आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार खुद नाफामा रहेका सार्वजनिक संस्थान कति रहेका छन् ?

25. 
25. आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार कति जनसंख्या विद्युतको पहुँचमा रहेका छन् ?

26. 
26. मेसोपोटामियाको सभ्यता कुन नदी किनारबाट विकसित भएको हो ?

27. 
27. प्रथम विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?

28. 
28. दोस्रो चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

29. 
29. हिटलरको विश्वप्रसिद्ध कृतिको नाम के हो ?

30. 
30. जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।

A.  Home Rule Movement                      1. सन् १९४२
B.  खिलाफत आन्दोलन                                 2. सन् १९१९ 
C.  Quit India Movement                        3.  सन् १९३०
D.  दाण्डी मार्च                                              4. सन् १९१६

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *