Welcome to Technical GK Exam Set 1 (2079/05/17)
1. छुटेको संख्या पत्ता लगाउनुहोस् 3, 4, 7, 8, 11, 12, ...
2. छुटेको संख्या पत्ता लगाउनुहोस्: 14, 28, 20, 40, 32, 64, ...
3. छुटेको संख्या पत्ता लगाउनुहोस् 664, 332, 340, 170, ____, 89,
4. छुटेको संख्या पत्ता लगाउनुहोस् V, VIII, XI, XIV, __, XX
- दावी (A) चट्याङ पर्दा, प्रकाश देखिन्छ अनि मात्र आवाज सुनिन्छ ।
कारण (R) प्रकाशको गति ध्वनी भन्दा बढी हुन्छ ।
9. दावी (A): नेपाल एक भुपरिवेष्ठित देश हो ।
कारण (R): नेपाललाई चारैतिरबाट समुद्रले छोएको छैन् ।
10. दावी (A): खेलाडीहरु तन्दुरुस्त हुन्छन् ।
कारण (R): पारस खडका खेलाडी हुन् ।
11. दावी (A): जाडोमा, मानिसहरू सेतो लुगा लगाउन रुचाउँछन् ।
कारण (R): सेतो लुगाहरूले तातो घामलाई प्रतिबिम्बित गर्दछ ।
12. कथन: एकदिवसीय क्रिकेट खेलमा एउटा टोलीले बनाएको कुल रन २०० थियो । त्यसमध्ये
१६० रन स्पिनरहरूले बनाएका थिए ।
निष्कर्ष: (I) टोलीको ८०% स्पिनरहरू छन् । (II) सुरुवाती ब्याट्सम्यान स्पिनर थिए ।
13. कथनहरू: टिभी कार्यक्रमहरू, विशेष गरी महिलाहरूका लागि प्रशारण गरिएका विभिन्न व्यञ्जनहरू र घरायसी सुझावहरूले भरिएका हुन्छन् ।
महिलाहरूको लागि पत्रिकाहरूको ठूलो भागमा माथि उल्लेख गरिएका वस्तुहरू पनि समावेश छन् ।
निष्कर्ष: (I) महिलालाई अरु कुरामा चासो हुँदैन । (II) औसत महिलाको मुख्य चासो घर र विशेष गरी भान्सामा हुन्छ ।
14. कथन: सहरको वडा X मा ठूलो संख्यामा मानिसहरू घातक मलेरियाबाट पीडित भएका छन् ।
आवश्यक कदमहरुः(I) नगरपालिकाले वडा X मा का बिरामीहरुलाई अस्पताल लैजानु पर्छ ।
(II) लामखुट्टेको टोकाइबाट बच्नको लागि यस क्षेत्रका मानिसहरूलाई सल्लाह दिनुपर्छ ।
15.माधव ५ कि.मी. उत्तर गएपछि बायाँ तर्फ ३ कि.मि. अगाडि बढ्छ, त्यसपछि ऊ बायाँतर्फ ५ कि.मि. परसम्म पुग्छ। अहिले ऊ कुन दिशातिर गइरहेको छ ??
16. अमित ३० मिटर पूर्वतर्फ हिडेर दायाँ फर्की ४० मिटर हिड्छ। फेरी ऊ बायफर्केर ३० मिटर हिड्छ । अब ऊ शुरुको बिन्दुबाट कुन दिशा तर्फ रहेको छ ??
17. यदि राम श्यामको दक्षिणमा छ र हरि चाहिँ श्यामको पूर्वमा छ भने राम चाहिँ हरिबाट कुन दिशामा छ ??
18. हरी २५ किलोमिटर पूर्व तर्फ अगाडि बढी त्यसपछि देब्रे तर्फ १५ किलोमिटर अगाडि
बढ्छ । अहिले ऊ कुन दिशातर्फ होला ??
19. एउटा मान्छे पश्चिम फर्किएको छ घडीको सुई घुम्ने दिशामा ऊ ९०° घुम्छ र अन्त्यमा घडीको सुई घुम्ने दिशामा १८०° घुम्छ भने ऊ अब कुन दिशातिर फर्किएको छ ??
20. राम पश्चिम फर्कि उभिएको छ, यदि ऊ घडिको सुई घुम्ने दिशा विपरीत दिशामा 90° घुम्छ र अन्त्यमा घडिको सुई घुम्ने दिशामा 270° घुम्छ भने, ऊ अहिले कुन दिशामा फर्किएको छ ??
- If left sided coded as right side then
GEETA LOVES HARI – NU SOO YAA
GOPAL HATES SITA – LI DEE NAWA
GEETA HATES SITA - ???
22.If CAMEL is coded as FDMBI the MANGO is coded as ?????
- If left is coded as right then
ABC – 2
CEAG – 4
EAR - ?
- In a certain code language,
- '134' means 'good and tasty';
- '478' means 'see good pictures' and
- '729' means 'pictures are faint'.
Which of the following digits stands for 'see‘?
- In a certain code language,
- '156' means ‘boys and girls';
- '469' means ‘boys are handsome' and
- '729' means ‘girls are beautiful'.
Which of the following digits stands for ‘handsome’?