1.
बढी मान्ने सङ्ख्याका आधारमा सहि जोडा पत्ता लगाउनुहोस ।
a. हिन्दु 1.रौतहट
b. ईस्लाम 2.पर्सा
c. शिख 3.मोरङ
d.जैन 4.काठमान्डौ
2.
जोडा मिलाई सहि उत्तर छान्नुहोस ।
a.किसान 1.दोलखा
b.दराई 2.झापा
c.वनकरिया 3.तनहुँ
d.सुरेल 4.मकवानपुर
3.
विचार गर्नुहोस ।
- The light of the world भनेर भगवान गौतम बुद्धलाई चिनिन्छ ।
- भगवान गौतम बुद्धले लुम्बिनीमा पाली भाषामा प्रथम उपदेश दिएका थिए।
4.
जनजातिको वर्गीकरण सङ्ख्याका आधारमा सहि जोडा छान्नुहोस ।
a. लोपोन्मुख जाति 1. २१ वटा
b. सुविधाबाट बञ्चित जाति 2. १५ वटा
c. अति सिमान्तकृत जाति 3. १० वटा
d. सिमान्तकृत जाति 4. १२ वटा
5.
एजेण्डा २१ के सँग सम्बन्धित छ ?
6.
CITES को प्रधान कार्यालय कहाँ रहेको छ ?
7.
मकालु वरुण राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग कि.मि. रहेको छ ?
8.
नेपालमा Agenda 21 मा आधारित दिगो विकास कार्यक्रम सर्वप्रथम लागू नभएको जिल्ला कुन हो ?
9.
नेपालमा संरक्षित स्तनधारी जन्तुहरु कति छन ?
10.
नेपालमा हाल कति माइक्रोनको भन्दा तलको प्लास्टिक उत्पादनमा प्रतिवन्ध लगाईएको छ ?
11.
जलवायु परिवर्तन सम्बन्धी COP २८ सन् २०२३ मा कहाँ हुँदैछ ?
12.
जटायु रेष्टुरेन्ट कहाँ रहेको छ ?
13.
पछिल्लो वन संरक्षणको रुपमा गोदावरी फुलचोकीलाई कहिले वन संरक्षण घोषणा गरियो ?
14.
सबैभन्दा धेरै बाघ पाईनेमा दोस्रो स्थानको राष्ट्रिय निकुञ्ज कुन हो ?
15.
मानव र जीव नामक कायक्रम सञ्चालन गर्ने संस्था कुन हो ?
16.
जमिन माथिको जैविक विविधताको संरक्षण दिगो विकासको कति औ लक्ष्य हो ?
17.
क्योटो प्रोटोकल के सँग सम्बन्धित अन्तराष्ट्रिय दस्तावेज हो ?
18.
ISO – 14000 के सँग सम्बन्धित रहेको छ ?
19.
जैविक विविधताको दृष्टिकोणले विश्वमा सबैभन्दा धनी देश कुन हो ?
20.
विश्वमा सबैभन्दा बढी भाषा बोल्ने देश कुन हो ?
21.
झाँगडहरुले बोल्ने भाषा कुन भाषा परिवार भित्र पर्दछ ?
22.
बिहेको लागी केटी माग्न जाँदा सिस्नोले हानेर केटाको धैर्यता परिक्षण गर्ने चलन कुन जातिमा रहेको छ
23.
देउकी प्रथाको मुख्य केन्द्र विन्दु रहेको मन्दिर कुन हो ?
24.
नेपाली साहित्यमा नाट्य सम्राट भनेर कसलाई चिनिन्छ ?
25.
पाटनको श्रीकृष्ण मन्दिर कुन शैलीमा रहेको मन्दिर हो ?
26.
जैन धर्मको पवित्र धार्मिक ग्रन्थलाई के भनिन्छ ?
27.
वको धनुलाई के भनिन्छ ?
28.
गुरुङ संग्रहालय कुन जिल्लामा रहेको छ ?
29.
कात्तिक नाच कुन जातिको प्रचलित नाँच हो ?
30.
मैथली भाषाको लिपिलाई के भनिन्छ ?
Thank you
I am asmita thank you hello loksewa