Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical IQ Exam Set (Asar 30/80)

Welcome to Technical GK Exam Set 1 (2079/05/17)

1. छुटेको संख्या पत्ता लगाउनुहोस् 3, 4, 7, 8, 11, 12, ...

2. छुटेको संख्या पत्ता लगाउनुहोस्: 14, 28, 20, 40, 32, 64, ...

3. छुटेको संख्या पत्ता लगाउनुहोस् 664, 332, 340, 170, ____, 89,

4. छुटेको संख्या पत्ता लगाउनुहोस् V, VIII, XI, XIV, __, XX

5. 5 : 36 :: 7 : ?

6. 68 : 130 :: ? : 350

7. 4 : 16 :: ? : ?

  1. दावी (A) चट्याङ पर्दा, प्रकाश देखिन्छ अनि मात्र आवाज सुनिन्छ ।

          कारण (R) प्रकाशको गति ध्वनी भन्दा बढी हुन्छ ।

9.       दावी (A): नेपाल एक भुपरिवेष्ठित देश हो ।         

कारण (R): नेपाललाई चारैतिरबाट समुद्रले छोएको छैन् ।

10.     दावी (A): खेलाडीहरु तन्दुरुस्त हुन्छन् ।         

कारण (R): पारस खडका खेलाडी हुन् ।

11.     दावी (A): जाडोमा, मानिसहरू सेतो लुगा लगाउन रुचाउँछन् ।    

      कारण (R): सेतो लुगाहरूले तातो घामलाई प्रतिबिम्बित गर्दछ ।

12.     कथन: एकदिवसीय क्रिकेट खेलमा एउटा टोलीले बनाएको कुल रन २०० थियो । त्यसमध्ये           

             १६० रन स्पिनरहरूले बनाएका थिए ।       

    निष्कर्ष:         (I) टोलीको ८०% स्पिनरहरू छन् ।                          (II) सुरुवाती ब्याट्सम्यान स्पिनर थिए ।

13.   कथनहरू: टिभी कार्यक्रमहरू, विशेष गरी महिलाहरूका लागि प्रशारण गरिएका विभिन्न                          व्यञ्जनहरू र घरायसी सुझावहरूले भरिएका हुन्छन् ।

महिलाहरूको लागि  पत्रिकाहरूको ठूलो भागमा माथि उल्लेख गरिएका वस्तुहरू पनि समावेश छन् ।          

निष्कर्ष: (I) महिलालाई अरु कुरामा चासो हुँदैन ।                    (II) औसत महिलाको मुख्य चासो घर र विशेष गरी भान्सामा हुन्छ ।

14.     कथन: सहरको वडा X मा ठूलो संख्यामा मानिसहरू घातक मलेरियाबाट पीडित भएका छन् ।  

                    आवश्यक कदमहरुः(I) नगरपालिकाले वडा X मा का बिरामीहरुलाई अस्पताल लैजानु पर्छ ।

(II) लामखुट्टेको टोकाइबाट बच्नको लागि यस क्षेत्रका मानिसहरूलाई सल्लाह दिनुपर्छ ।

15.माधव ५ कि.मी. उत्तर गएपछि बायाँ तर्फ ३ कि.मि. अगाडि बढ्छ, त्यसपछि ऊ बायाँतर्फ ५ कि.मि. परसम्म पुग्छ। अहिले ऊ कुन दिशातिर गइरहेको छ ??

16. अमित ३० मिटर पूर्वतर्फ हिडेर दायाँ फर्की ४० मिटर हिड्छ। फेरी ऊ बायफर्केर ३० मिटर हिड्छ । अब ऊ शुरुको बिन्दुबाट कुन दिशा तर्फ रहेको छ ??

17. यदि राम श्यामको दक्षिणमा छ र हरि चाहिँ श्यामको पूर्वमा छ भने राम चाहिँ हरिबाट कुन दिशामा छ ??

18. हरी २५ किलोमिटर पूर्व तर्फ अगाडि बढी त्यसपछि देब्रे तर्फ १५ किलोमिटर अगाडि
बढ्छ । अहिले ऊ कुन दिशातर्फ होला ??

19. एउटा मान्छे पश्चिम फर्किएको छ घडीको सुई घुम्ने दिशामा ऊ ९०° घुम्छ र अन्त्यमा घडीको सुई घुम्ने दिशामा १८०° घुम्छ भने ऊ अब कुन दिशातिर फर्किएको छ ??

20. राम पश्चिम फर्कि उभिएको छ, यदि ऊ घडिको सुई घुम्ने दिशा विपरीत दिशामा 90° घुम्छ र अन्त्यमा घडिको सुई घुम्ने दिशामा 270° घुम्छ भने, ऊ अहिले कुन दिशामा फर्किएको छ ??

  1. If left sided coded as right side then

GEETA LOVES HARI – NU SOO YAA

GOPAL HATES SITA – LI  DEE NAWA

GEETA HATES SITA - ???

22.If CAMEL is coded as FDMBI the MANGO is coded as ?????

  1. If left is coded as right then

ABC – 2

CEAG – 4

EAR - ?

  1. In a certain code language,
  • '134' means 'good and tasty';
  • '478' means 'see good pictures'  and
  • '729' means 'pictures are faint'.

Which of the following digits stands for 'see‘?

 

  1. In a certain code language,
  • '156' means ‘boys and girls';
  • '469' means ‘boys are handsome'  and
  • '729' means ‘girls are beautiful'.

Which of the following digits stands for ‘handsome’?

Leave a comment

Your email address will not be published.