Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Nasu / Kharidar GK Exam ( Asar 23 )

Welcome to your Weekly Exam !

Name
1. 
श्री ५ पृथ्वीनारायण शाहका राजगुरु को थिए ?

2. 
पृथ्वीनारायण शाहको मृत्यु कहिले भएको हो ?

3. 
नेपालको संविधानको दोस्रो संशोधन कहिले भएको हो ?

4. 
नेपालमा मल्लहरु शरणार्थीको रुपमा कुन क्षेत्रमा प्रवेश गरेका थिए ?

5. 
पाल्पाका अन्तिम राजा को हुन ?

6. 
छालाको मुद्रा चलाउने राजा को हुन ?

7. 
तामाको पैसा प्रचलनमा ल्याउने राजा को हुन ?

8. 
रानी पोखरीको निर्माण कहिले भएको हो ?

9. 
सुगौली सन्धी कसको पालामा भएको थियो ?

10. 
कोत पर्व कहिले भएको थियो ?

11. 
राजर्षी महाराज भनेर कसलाई चिनिन्छ ?

12. 
नेपालमा विधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भएको हो ?

13. 
वर्तमान नेपालका प्रधानमन्त्री को रुपमा प्रचण्ड कहिले नियुक्त भए ?

14. 
राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के नामले चिनिन्थ्यो ?

15. 
नालापानी युद्धमा कसले नेतृत्व गरेका थिए ?

16. 
गोर्खाली सेनाले कीर्तिपुरको विजय आक्रमण गर्दा कसको नेतृत्वमा गरेको थियो ?

17. 
गोर्खाली सेनाले मकवानपुर विजय गर्दा कति घण्टा सम्म लगातार युद्ध गरेका थिए ?

18. 
नेपाल भारत बीचमा कोशी सम्झौता कहिले भएको थियो ?

19. 
खड्क निशान अड्डाको स्थापना कसले गरेका हुन ?

20. 
भीमसेन थापाले आत्महत्या कहिले गरेका थिए ?

21. 
जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।

a. Home Rule Movement                  1. सन् १९४२ 
b. खिलाफत आन्दोलन                                2. सन् १९१९  
c. Quit India Movement                    3. सन् १९३०
d. दाण्डी मार्च                                            4. सन् १९१६

22. 
बोस्टन टि पार्टी विश्वको कुन क्रान्ति सँग सम्बन्धित छ ?

23. 
Mein Kampf नामक आत्मकथा कुन राजनीतिक नेताको हो ?

24. 
फ्रान्सेली राज्यक्रान्तिको सुरुवात कहिले भएको हो ?

25. 
दोस्रो विश्वयुद्धमा नि:शर्त आत्मसमर्पण गर्ने देश कुन हो ?

26. 
प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

27. 
अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्र तयार गर्ने व्यक्ति को हुन ?

28. 
कृति र सर्जकका सम्बन्धमा जोडा मिलानमा तलको कुन चाँही ठीक छ ?

a. Sprit of Law                    1. रुसो
b. Devine Comedy             2. मन्टेस्क्यु
c. Utopia                              3. दाँते
d. Social Contract              4. थोमस मोर

29. 
प्रथम विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?

30. 
दोस्रो चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

Comment List

Leave a comment

Your email address will not be published.