1.
वि.स. २०८० जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ?
2.
आ.व. २०८०/८१ का लागि प्रस्तुत बजेट अनुसार पर्यटन दशकको रुपमा कति अवधिलाई तोकिएको छ ?
3.
आ.व. २०८०/८१ का लागि प्रस्तुत बजेट अनुसार आर्थिक वृद्धिदरको लक्ष्य कति रहेको छ ?
4.
आ.व. २०८०/८१ का लागि प्रस्तुत बजेट अनुसार मुद्रास्फिति कति प्रतिशतमा सिमित राख्ने लक्ष्य लिइएको छ?
5.
आ.व. २०८०/८१ का लागि प्रस्तुत बजेट अनुसार कति प्रकारका औषधी निशुल्क प्रदान गर्ने नीति लिइएको छ?
6.
आ.व. २०८०/८१ का लागि प्रस्तुत बजेट अनुसार प्रतिव्यक्ति विद्युत खपत कति KwHr. पुर्याउने नीति लिइएको छ?
7.
गीतकार सङ्घ नेपालले ‘गीतकार वर्ष अमर भावना सम्मान, २०७९’ बाट कसलाई सम्मानित ग-यो ?
8.
सरकारले राष्ट्रिय शिक्षा दिवस कहिले मनाउने निर्णय गरेको छ ?
9.
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा कहिले त्यसतर्फ प्रस्थान गरेका थिए ?
10.
वि.सं २०८० जेठ ४ मा राजधानीमा सम्पन्न ‘मिस हेरिटेज ग्लोबल नेपाल, २०२३’ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?
11.
विश्व स्वास्थ्य सङ्गठनले प्रदान गरेको स्वास्थ्य पुरस्कार (सन् २०२३) प्राप्त गर्ने नेपाली संस्था कुन हो ?
12.
मिस नेपाल वल्र्ड, २०२३ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?
13.
सगरमाथाको चुचुरोमा छाउपडी प्रथा अन्त्यको सन्देशसहित पाइला टेक्ने पहिलो बझाङकी आरोही को हुनुहुन्छ ?
14.
बिमा समितिलाई कहिले ‘नेपाल बिमा प्राधिकरण’ मा रूपान्तरण गरिएको हो ?
15.
वि.सं २०८० जेठमा सम्पन्न काभा वुमन्स च्यालेन्ज कपमा नेपालले कुन स्थान हासिल गरेको हो ?
16.
नेपाल हरित हाइड्रोजन सम्मेलन कहिले सम्पन्न भएको हो ?
17.
सातौँ कृषि गणना कहिले सम्पन्न भएको हो ?
18.
काभ्रेको पनौती र ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने गोदावरी फुलचोकी वनलाई वन संरक्षण क्षेत्र कहिले तोकिएको हो ?
19.
नेपालकै ठुलो सौर्य उत्पादन २५ मे.वा. को सुरुवात कुन जिल्लामा रहेको छ ?
20.
वि.सं २०८० जेठ १४ मा सार्वजनिक आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति वटा छन् ?
21.
फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल, २०२३’ मा तीन विधामा अवार्ड प्राप्त गर्न सफल नेपाली चलचित्र कुन हो ?
22.
राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?
23.
सन् २०२३ मे २२ मा बायोलोजिकल रिभ्युज नामक जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार विश्वमा कति प्रतिशत जीव प्रजातिको सङ्ख्या घट्दै गएको छ ?
24.
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा देशकै सर्वोत्कृष्ट अस्पताल कुन बनेको छ ?
25.
अति नै मनोरम धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजनाका लागि तय गरिएको समय कुन हो ?
26.
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको नयाँ कार्यकाल कहिलेदेखि सुरु भएको हो ?
27.
विश्व बैङ्कको क्षेत्रीय कार्यालय श्रीलङ्काबाट कहाँ सारिएको छ ?
28.
प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ ?
29.
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दोहोर्याएर आरोहण गर्न सफल विश्वकै एक मात्र आरोही को हुनुहुन्छ ?
30.
नेपाल दुःखी देशहरूको सूचीमा कति औँ स्थानमा रहेको छ ?
no
Result?
Aayen eautai😥
Kalina