Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set (Baisakh 02/80)

Welcome to your Technical GK Exam Set (2079/10/07)

1. चार धाम मध्ये जगन्नाथपुरीलाई अर्को के नामले चिनिन्छ ?

2. नेपाल र भारत पछि हिन्दु धर्म बढी मान्ने देश कुन हो ?

3. लेप्चा संग्रहालय कुन जिल्लामा छ ?

4. भानुभक्त आचार्यलाई आदिकविको संज्ञा दिने को हुन ?

5. मोतिराम भट्टले भारतमा हुँदा प्रकाशित गरेको पत्रिकाको नाम के हो ?

6. मैथली समाजमा भाईबहिनी बिचको प्रेमको प्रतिक मानिने पर्वलाई के भनिन्छ ?

7. हिन्दु बौद्ध र इस्लाम धर्मालम्बीहरुको आस्थाको केन्द्र मानिने एडम्स पिक नामक पहाड कहाँ रहेको छ ?

8. स्वर किन्नरी उपनामले कसलाई चिनिन्छ ?

9. नेपालको पहिलो कमलरी प्रथा मुक्त जिल्ला कुन हो ?

10. झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?

11. कञ्चनजंघा हिमाललाई पुजा गर्ने जाती कुन हो ?

12. तलका भनाई बारे विचार गर्नुहोस ।

  1. पूर्वका मानिस भनेर नेपालका शेर्पा जातिलाई चिनिन्छ ।
  2. चिउरीको बोट दाईजो दिने चलन चेपाङ जातिमा रहेको छ ।

13. जनकपुरमा रहेको जानकी मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?

14. लोब्रोकुटी र सिलौटी कुन धर्म सँग सम्बन्धित छ ?

15. नेपालमा धेरै प्रतिशत साक्षरता भएको जनजाती कुन हो ?

16. विश्वमा सबैभन्दा बढी भाषा बोल्ने देश कुन हो ?

17. नेपालको कुन एक मन्दिरमा माछाको पुजा गर्ने गरिन्छ ?

18. बिहेको लागी केटी माग्न जाँदा सिस्नोले हानेर केटाको धैर्यता परिक्षण गर्ने चलन कुन जातिमा रहेको छ ?

19. देउकी प्रथाको मुख्य केन्द्र विन्दु रहेको मन्दिर कुन हो ?

20. नेपाली साहित्यमा नाट्य सम्राट भनेर कसलाई चिनिन्छ ?

21. पाटनको श्रीकृष्ण मन्दिर कुन शैलीमा रहेको मन्दिर हो ?

22. जैन धर्मको पवित्र धार्मिक ग्रन्थलाई के भनिन्छ ?

23. शिवको धनुलाई के भनिन्छ ?

24. गुरुङ संग्रहालय कुन जिल्लामा रहेको छ ?

25. कात्तिक नाच कुन जातिको प्रचलित नाँच हो ?

26. बढी मान्ने सङ्ख्याका आधारमा सहि जोडा पत्ता लगाउनुहोस ।

a. हिन्दु                                1.रौतहट
b. ईस्लाम                            2. पर्सा
c. शिख                               3.मोरङ
d. जैन                                4.काठमान्डौ

27. विचार गर्नुहोस ।

  • क) The light of the world भनेर भगवान गौतम बुद्धलाई चिनिन्छ ।
  • ख) भगवान गौतम बुद्धले लुम्बिनीमा पाली भाषामा प्रथम उपदेश दिएका थिए।

28. जोडा मिलाई सहि उत्तर छान्नुहोस ।

a. किसान               1. दोलखा
b. दराई                  2.  झापा
c. वनकरिया           3. तनहुँ
d. सुरेल                  4. मकवानपुर

29. मैथली भाषाको लिपिलाई के भनिन्छ ?

30. जनजातिको वर्गीकरण सङ्ख्याका आधारमा सहि जोडा छान्नुहोस ।

a. लोपोन्मुख जाति                     1. २१ वटा
b. सुविधाबाट बञ्चित जाति         2. १५ वटा
c. अति सिमान्तकृत जाति           3. १० वटा
d. सिमान्तकृत जाति                   4. १२ वटा

Leave a comment

Your email address will not be published. Required fields are marked *