1.
२०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार GDP मा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
2.
८ अ को जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
3.
आ.व. २०७८/७९ सर्वेक्षण अनुसार वार्षिक कुल राष्ट्रिय प्रतिव्यक्ति आय कति US dollar रहेको छ ?
4.
नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?
5.
नेपालमा कफि खेतिको सुरुवात गुल्मि जिल्लाबाट कहिले सुरुवात भएङ्को हो ?
6.
नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले गरिएको हो ?
7.
औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार उत्पादन प्रकृति र सेवाको आधारमा उद्योगलाई कति भागमा विभाजन गरिएको छ ?
8.
नेपाल WTO को कति औ सदस्य राष्ट्र हो ?
9.
नेपालले सर्वप्रथम कुन देश सँग BIPPA सम्झौता गरेको थियो ?
10.
नेपालका सामानहरु सबैभन्दा बढी निकासी हुन देश कुन हो ?
11.
एकद्धार समितिको संयोजक को हुने व्यवस्था रहेको छ ?
12.
लुम्बिनी भ्रमण वर्ष कहिले मनाइयो ?
13.
Send Home a friend कुन योजनाको पर्यटन सम्बन्धी कार्यनीति हो ?
14.
नेपालमा औपचारिक रुपमा होम स्टेको सुरुवात कहिले देखी भएको हो ?
15.
मध्यपहाडी लोकमार्गको लम्बाई कति रहेको छ ?
16.
काठमान्डौँ-कोदारी राजमार्गलाई के नामले चिनिन्छ ?
17.
नेपालको निजी क्षेत्रमा स्थापित पहिलो विमान सेवा कुन हो ?
18.
काठमान्डौ निजगढ द्रुतमार्गको लम्बाई कति रहेको छ ?
19.
नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो ?
20.
रेडियो नेपालबाट हाल कति भाषामा समाचार प्रसारण गर्ने गर्दछ ?
21.
वि.स. १९९० को SLC परिक्षाको कुल पूर्णाङ्क कति रहेको थियो ?
22.
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार हाल नेपालमा कति मेगावाट विद्युत उत्पादन भएको छ ?
23.
नेपालमा प्रिपेड मोबाईल फोन सेवाको सुरुवात कहिले देखी भएको हो ?
24.
नेपालमा भूमिसुधार कार्यक्रम २०२१ कति चरणमा लागू भएको थियो ?
25.
नेपालको कुल भूभागको कति % भाग कृषियोग्य रहेको छ ?
26.
नेपालमा चिया विकास निगमको स्थापना कहिले भएको हो ?
27.
BIPPA सम्झौता तलका मध्ये कुन देश सँग भएको छैन ?
28.
विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?
29.
नेपालले विप्पा र दोहोरो कर मुक्ति सम्झौता गरेका देशहरु कुन कुन हुन ?
30.
नेपालमा सबैभन्दा बढी फापर उत्पादन हुन प्रदेश कुन हो ?
Tq sir
Thankyou sir
No
thank you so much sir
thank you
Thank you sir