Welcome to your Technical GK Exam Set (Chaitra 04))
1. २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार GDP मा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
2. ८ अ को जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
3. आ.व. २०७८/७९ सर्वेक्षण अनुसार वार्षिक कुल राष्ट्रिय प्रतिव्यक्ति आय कति US dollar रहेको छ ?
4. नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?
5. नेपालमा कफि खेतिको सुरुवात गुल्मि जिल्लाबाट कहिले सुरुवात भएङ्को हो ?
6. नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले गरिएको हो ?
7. औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार उत्पादन प्रकृति र सेवाको आधारमा उद्योगलाई कति भागमा विभाजन गरिएको छ ?
8. नेपाल WTO को कति औ सदस्य राष्ट्र हो ?
9. नेपालले सर्वप्रथम कुन देश सँग BIPPA सम्झौता गरेको थियो ?
10. नेपालका सामानहरु सबैभन्दा बढी निकासी हुन देश कुन हो ?
11. एकद्धार समितिको संयोजक को हुने व्यवस्था रहेको छ ?
12. लुम्बिनी भ्रमण वर्ष कहिले मनाइयो ?
13. Send Home a friend कुन योजनाको पर्यटन सम्बन्धी कार्यनीति हो ?
14. नेपालमा औपचारिक रुपमा होम स्टेको सुरुवात कहिले देखी भएको हो ?
15. मध्यपहाडी लोकमार्गको लम्बाई कति रहेको छ ?
16. काठमान्डौँ-कोदारी राजमार्गलाई के नामले चिनिन्छ ?
17. नेपालको निजी क्षेत्रमा स्थापित पहिलो विमान सेवा कुन हो ?
18. काठमान्डौ निजगढ द्रुतमार्गको लम्बाई कति रहेको छ ?
19. नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो ?
20. रेडियो नेपालबाट हाल कति भाषामा समाचार प्रसारण गर्ने गर्दछ ?
21. वि.स. १९९० को SLC परिक्षाको कुल पूर्णाङ्क कति रहेको थियो ?
22. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार हाल नेपालमा कति मेगावाट विद्युत उत्पादन भएको छ ?
23. नेपालमा प्रिपेड मोबाईल फोन सेवाको सुरुवात कहिले देखी भएको हो ?
24. नेपालमा भूमिसुधार कार्यक्रम २०२१ कति चरणमा लागू भएको थियो ?
25. नेपालको कुल भूभागको कति % भाग कृषियोग्य रहेको छ ?
26. नेपालमा चिया विकास निगमको स्थापना कहिले भएको हो ?
27. BIPPA सम्झौता तलका मध्ये कुन देश सँग भएको छैन ?
28. विश्व पर्यटन दिवस कहिले मनाईन्छ ?
29. नेपालले विप्पा र दोहोरो कर मुक्ति सम्झौता गरेका देशहरु कुन कुन हुन ?
30. नेपालमा सबैभन्दा बढी फापर उत्पादन हुन प्रदेश कुन हो ?