Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set (Falgun 27)

Welcome to your Technical GK Exam Set (Falgun 27)

1. 
1. सार्क शिखर सम्मेलन र ती शिखर सम्मेलन भएका देशहरु बीचमा तलका मध्ये कुन जोडा मिल्दैन ।

2. 
2. UNO को महासभामा हाल सम्म कति जना महिलाले अध्यक्षता ग्रहण गरेका छन् ?

3. 
3. त्रिभुवन राजपथको निर्माण कुन देशको सहयोगमा निर्माण भएको हो ?

4. 
4. UNO का विशिष्टिकृत संस्था र सोको प्रधान कार्यालय रहेको स्थान बीचमा जोडा मिलाउनुहोस ।

A. FAO                 1. रोम इटाली
B. IMF                 2. वासिङ्गटनडिसी अमेरिका 
C. WHO               3. जेनेभा स्वीट्जरल्याण्ड
D. UNWTO          4.  म्याड्रिड स्पेन

5. 
5. तलका कथनहरुको बारेमा विचार गर्नुहोस ।

  1. ASEAN मा रहेको एकमात्र भूपरिवेष्ठित राष्ट्र लाओस हो ।
  2. नेपालसँग दौत्य सम्बन्ध कायम भएको ASEAN पहिलो राष्ट्र मलेसिया हो ।

6. 
6. UNO को सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रमा कुन पर्दैन ?

7. 
7. UNO का आधिकारिक भाषाहरु कति वटा छन् ?

8. 
8. आफ्नो क्षेत्रलाई Zone of peace, freedom and neutrality घोषणा गर्ने संगठन कुन हो ?

9. 
9. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १७७ औ राष्ट्र कुन हो ?

10. 
10. BIMSTEC का प्राथमिकताका क्षेत्रहरु कति वटा रहेका छन् ?

11. 
11. पुनर्जागरणको सुरुवात कुन देशबाट भएको हो ?

12. 
12. सुरक्षा परिषदमा सबैभन्दा धेरै पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

13. 
13. हाल सम्म भएका सार्क शिखर सम्मेलनहरु मध्ये कुन कुन सम्मेलनहरु नेपालमा भएका छन् ?

14. 
14. सार्क बडापत्रमा कतिवटा धाराहरु रहेका छन् ?

15. 
15. BIMSTEC को प्रधान कार्यालय कहाँ रहेको छ ?

16. 
16. संयुक्त राष्ट्र संघको बडापत्रमा कहिले हस्ताक्षर भएको हो ?

17. 
17. संविधान सभाबाट संविधान निर्माण गर्ने पहिलो राष्ट्र कुन हो ?

18. 
18. अमेरिकाले सन् १९४५ मा जापानको नागासाकीमा खसालेको बमको नाम के हो ?

19. 
19. मानव विकासको प्रतिवेदन 2021/22 अनुसार नेपालको HDI मा कुन स्थानमा रहेको छ ?

20. 
20. हाल नेपालमा कति माइक्रोन भन्दा कमको प्लाष्टिक उत्पादनमा रोक लगाइएको छ ?

21. 
21. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नेपालमा प्रति पर्यटक प्रतिदिन खर्च कति US Dollar रहेको छ ?

22. 
22. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार उद्योगको कुल GDP मा कति प्रतिशत योगदान रहेको छ ?

23. 
23. GDP मा हाल कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

24. 
24. आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार खुद नाफामा रहेका सार्वजनिक संस्थान कति रहेका छन् ?

25. 
25. आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार कति जनसंख्या विद्युतको पहुँचमा रहेका छन् ?

26. 
26. मेसोपोटामियाको सभ्यता कुन नदी किनारबाट विकसित भएको हो ?

27. 
27. प्रथम विश्वयुद्धमा कति जना नेपालीले भिक्टोरिया क्रस पाएका थिए ?

28. 
28. दोस्रो चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

29. 
29. हिटलरको विश्वप्रसिद्ध कृतिको नाम के हो ?

30. 
30. जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस ।

A.  Home Rule Movement                      1. सन् १९४२
B.  खिलाफत आन्दोलन                                 2. सन् १९१९ 
C.  Quit India Movement                        3.  सन् १९३०
D.  दाण्डी मार्च                                              4. सन् १९१६

Leave a comment

Your email address will not be published.