Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non-Technical GK Exam( Magh 14)

Welcome to your Weekly Exam !!

Name
1. 
सदनमा विधेयक प्रस्तुतकर्ताले तलका मध्ये कसको स्वीकृति लिई विधेयक फिर्ता लिने व्यवस्था रहेको छ ?

2. 
नेपालमा सुशासनको अवधारणा कुन योजनाबाट आएको हो ?

3. 
तलका मध्ये कसको संसदीय सुनुवाई आवश्यक पर्दैन ?

4. 
संघीय संसदको कुनै सदस्य अयोग्य छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसले गर्छ ?

5. 
तलका भनाई बारेमा विचार गर्नुहोस ।

  1. प्रतिनिधि सभाको सदस्य हुन २५ वर्षको उमेर पुरा हुनुपर्छ ।
  2. राष्ट्रिय सभाको सदस्य बन्न ३५ वर्षको उमेर पुरा हुनुपर्छ ।

6. 
सहि जोडा मिलाउनुहोस ।

a. राष्ट्रिय सुरक्षा परिषद       1. ३ जना
b. संवैधानिक परिषद         2. ७ जना
c. न्याय परिषद                 3. ३ जना
d. न्यायिक समिति            4. ५ जना

7. 
नेपालको संविधानको धारा २७४ अनुसार तलका मध्ये कुन असंशोधनीय विषय अन्तर्गत पर्दैन ?

8. 
नेपालको संविधान बमोजिम देहाय मध्ये कसलाई सामाजिक सुरक्षाको हक आकर्षित नहुने व्यवस्था छ ?

9. 
वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ भनी नेपालको संविधानको कुन धारामा व्यवस्था रहेको छ ?

10. 
नेपालको संविधानको धारा २३२ अनुसार संघ प्रदेश र स्थानीय तह बिचको अन्तरसम्बन्ध तलका मध्ये कुन सिद्धान्तमा आधारित छैन ?

11. 
सहि जोडा मिलाउनुहोस ।

a. संघको अधिकार सूची                                        1. अनुसूची ५
b. प्रदेशको अधिकार सूची                                      2. अनुसूची ८
c. स्थानीय तहको अधिकार सूची                              3. अनुसूची ६
d. संघ प्रदेश र स्थानीय तहको साझा अधिकार सूची    4. अनुसूची ९

12. 
नेपालको संविधानको धारा ११३ बमोजिम अर्थ विधेयक हो भनी कसले प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको छ ?

13. 
तलका मध्ये कुन मौलिक हक नेपालको वर्तमान संविधानमापहिलो पटक थप गरिएको हो ?

14. 
संवैधानिक उपचारको हक नेपालको संविधानको कति धारामा रहेको छ ?

15. 
सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधिशका अतिरिक्त बढीमा कति जना न्यायाधीश रहने व्यवस्था छ ?

16. 
नेपालको सूचना प्रविधि पार्क कुन जिल्लामा स्थापना भएको छ

17. 
तल दिईएका जोडाहरु मध्ये कुन जोडा सहि हो/हुन ?

1. ईन्टरनेट – कम्प्युटर नेटवर्कको संचार प्रणाली
2.
गेनीमेड – सफ्टवेयर सम्बन्धी कम्प्युटरको एउटा पुर्जा
3. ब्ल्याक बक्स – हवाईजहाजको दुर्घटनाको कारण पत्ता लगाउने यन्त्र

18. 
मानव शरिरमा सबैभन्दा बढी रहने पौष्टिक तत्व कुन हो ?

19. 
निम्न मध्ये कुन सहि होईन ?

20. 
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आईन्स्टाईनका सम्बन्धमा कुन कथन सहि छ/छन् ।

 1) उनको जन्म फ्रान्समा भएको हो ।
 2)  उनले सन् १९२१ मा Photo Electric Effect को लागी नोबेल पुरस्कार पाएका छन 
3) उनले जर्मनीको नागरिकता त्यागेर अमेरिका बसेका थिए ।

21. 
महमा सबैभन्दा धेरै पाईने पाईने तत्व कुन हो ?

22. 
ग्रेगर जोन मेण्डलले सर्वप्रथम आफ्नो प्रयोगको लागी के को अध्ययन गरेका थिए ?

23. 
जिका भाईरस कुन लामखुट्टेको टोकाईको कारण सर्दछ ?

24. 
USB को अर्को नाम के हो ?

25. 
नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाईन्छ ?

26. 
रुख सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

27. 
ध्वनिको तिव्रता / श्रवण शक्तिको भिन्नता नाप्ने यन्त्रलाई के भनिन्छ ?

28. 
तलका मध्ये कुन चिजका आविष्कारक अल्फ्रेड नोबेल हुन ?

29. 
जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस ।

Group A                                    Group B

a. दादुरा                              1)  T.T.  Vaccine
b. भ्यागुते रोग                       2) D.P.T. Vaccine
c. धनुष्टङ्कार                          3) B.C.G. Vaccine
d. क्षयरोग                           4) मिजल्स Vaccine   

30. 
समुह A र B जोडा मिलाई सहि उत्तर छान्नुहोस ।

      Group A                            Group B

a. माईकल फाराडे                      1)  सापेक्षतावादको सिद्धान्त
b. चार्ल्स डार्विन                         2) विद्युत विच्छेदनको सिद्धान्त
c. अल्वर्ट आईन्स्टाईन                  3) गुत्वाकर्षणको सिद्धान्त
d. सर आईज्याक न्युटन                4) विकासवादी सिद्धान्त 

Comment List

Leave a comment

Your email address will not be published.