Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set (2079/09/23)

Welcome to your Technical GK Exam (2079/09/23)

Name
1. ५ पृथ्वीनारायण शाहका राजगुरु को थिए ?

2. पृथ्वीनारायण शाहको मृत्यु कहिले भएको हो ?

3. नेपालको संविधानको दोस्रो संशोधन कहिले भएको हो ?

4. नेपालमा मल्लहरु शरणार्थीको रुपमा कुन क्षेत्रमा प्रवेश गरेका थिए ?

5. पाल्पाका अन्तिम राजा को हुन ?

6. छालाको मुद्रा चलाउने राजा को हुन ?

7. तामाको पैसा प्रचलनमा ल्याउने राजा को हुन ?

8. रानी पोखरीको निर्माण कहिले भएको हो ?

9. भीमसेन थापाले आत्महत्या कहिले गरेका थिए ?

10. सुगौली सन्धी कसको पालामा भएको थियो ?

11. कोत पर्व कहिले भएको थियो ?

12. राजर्षी महाराज भनेर कसलाई चिनिन्छ ?

13. नेपालमा विधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भएको हो ?

14. वर्तमान नेपालका प्रधानमन्त्री को रुपमा प्रचण्ड कहिले नियुक्त भए ?

15. राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के नामले चिनिन्थ्यो ?

16. नालापानी युद्धमा कसले नेतृत्व गरेका थिए ?

17. गोर्खाली सेनाले कीर्तिपुरको विजय आक्रमण गर्दा कसको नेतृत्वमा गरेको थियो ?

18. गोर्खाली सेनाले मकवापुर विजय गर्दा कति घण्टा सम्म लगातार युद्ध गरेका थिए ?

19. नेपाल भारत बीचमा कोशी सम्झौता कहिले भएको थियो ?

20. खड्क निशान अड्डाको स्थापना कसले गरेका हुन ?

21. शहिद शुक्रराज शास्त्रीलाई कहिले मृत्युदण्ड दिइएको थियो ?

22. लिच्छविकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ?

23. जय नेपाल शब्दको प्रयोग गर्ने प्रथम व्यक्ति को थिए ?

24. नेपालमा पञ्चायति व्यवस्थाको घोषणा कहिले भएको हो ?

25. गन्धर्व विद्यागुरुको उपनामले कसलाई चिनिन्छ ?

Comment List

Leave a comment

Your email address will not be published.