प्रश्न नं. १) बिहानको समयमा राम र श्याम एक अर्कासंग फेस टु फेस कुरा गर्दैछन् । यदि रामको छाँया श्यामको दाहिनेतिर बन्दछ भने राम कुन दिशातर्फ फर्किएको होला ?
प्रश्न नं. २) माधव ५ कि.मी. उत्तर गएपछि बायाँ तर्फ ३ कि.मि. अगाडि बढ्छ, त्यसपछि ऊ बायाँतर्फ ५ कि.मि. परसम्म पुग्छ । अहिले ऊ कुन दिशातिर गइरहेको छ ??
प्रश्न न ३) अमित ३० मिटर पूर्वतर्फ हिडेर दायाँ फर्की ४० मिटर हिड्छ। फेरी ऊ बायफर्केर ३० मिटर हिड्छ । अब ऊ शुरुको बिन्दुबाट कुन दिशा तर्फ रहेको छ ??
प्रश्न नं. ४) यदि राम श्यामको दक्षिणमा छ र हरि चाहिँ श्यामको पूर्वमा छ भने राम चाहिँ हरिबाट कुन दिशामा छ ??
प्रश्न न ५) हरी २५ किलोमिटर पूर्व तर्फ अगाडि बढी त्यसपछि देब्रे तर्फ १५ किलोमिटर अगाडि बढ्छ । अहिले ऊ कुन दिशातर्फ होला ??
प्रश्न नं. ६) राम पश्चिम फर्कि उभिएको छ, यदि ऊ घडिको सुई घुम्ने दिशा विपरीत दिशामा 90° घुम्छ र अन्त्यमा घडिको सुई घुम्ने दिशामा 270° घुम्छ भने, ऊ अहिले कुन दिशामा फर्किएको छ ??
प्रश्न नं. ७) यदि A:B = 1:2, B:C = 2:3 & C:D = 3:4 हुन्छ भने C को अनुपात कति हुन्छ ?
प्रश्न नं. ८) केहि गाई र केहि परेवा छन् । खुट्टाको संख्या ५० र टाउकोको संख्या १५ रहेछ भने गाई र परेवाको संख्या पत्ता लगाउनुहोस ।
प्रश्न नं. ९) बुबाको उमेर छोराको भन्दा २५ बर्षले बढि छ । ५ बर्ष पहिले बुबाको उमेर छोरा भन्दा ६ गुणा बढि थियो भने बुबा र छोराको वर्तमान उमेर कति होला ?
प्रश्न नं. १०) ३/३ बर्षको अन्तरालमा जन्मिएका ५ जना छोराहरुको उमेरको योगफल ५० छ भने सबैभन्दा कान्छो छोराको उमेर कति होला ?
Question 11) Find the missing number in series 13,3,26,12,39,27,52,…?
Question 12) Find the missing number in series 1,6,15…?...., 45,66,91
Question 13) Find the missing number in series 0,1,2,5,20,25,…?...,157
Question 14) Find the missing number in series 1,2,4,6,10,..?.......
Question 15) Find the missing number in series C,E,H,M,T,…?......
Question 16) Find the missing number in series BED,FIH,JML,…?.....
Question 17) Find the missing number in given matrix.
Question 18) Find the missing number in given matrix.
प्रश्न नं. १९)
दावी (A) चट्याङ पर्दा, प्रकाश देखिन्छ अनि मात्र आवाज सुनिन्छ ।
कारण (R) प्रकाशको गति ध्वनी भन्दा बढी हुन्छ ।
प्रश्न नं. २०)
दावी (A): नेपाल एक भुपरिवेष्ठित देश हो ।
कारण (R): नेपाललाई चारैतिरबाट समुद्रले छोएको छैन् ।
प्रश्न नं. २१)
दावी (A): जाडोमा, मानिसहरू सेतो लुगा लगाउन रुचाउँछन् ।
कारण (R): सेतो लुगाहरूले तातो घामलाई प्रतिबिम्बित गर्दछ ।
प्रश्न नं. २२)
कथनहरू:टिभी कार्यक्रमहरू, विशेष गरी महिलाहरूका लागि प्रशारण गरिएका विभिन्न व्यञ्जनहरू र घरायसी सुझावहरूले भरिएका हुन्छन् । महिलाहरूको लागि पत्रिकाहरूको ठूलो भागमा माथि उल्लेख गरिएका वस्तुहरू पनि समावेश छन् ।
निष्कर्ष:(I) महिलालाई अरु कुरामा चासो हुँदैन ।(II) औसत महिलाको मुख्य चासो घर र विशेष गरी भान्सामा हुन्छ ।
प्रश्न नं. २३)
कथन:सहरको वडा X मा ठूलो संख्यामा मानिसहरू घातक मलेरियाबाट पीडित भएका छन् ।
आवश्यक कदमहरुः(I) नगरपालिकाले वडा X मा का बिरामीहरुलाई अस्पताल लैजानु पर्छ ।(II) लामखुट्टेको टोकाइबाट बच्नको लागि यस क्षेत्रका मानिसहरूलाई सल्लाह दिनुपर्छ ।
प्रश्न नं. २४)
कथन:"तपाईलाई एक वर्षको परिक्षण अवधिको साथ प्रोग्रामरको रूपमा नियुक्त गरिएको छ र तपाइँको कार्यसम्पादनलाई पुष्टिको लागि अवधिको अन्त्यमा समीक्षा गरिनेछ।"
अनुमानहरू:(I) नियुक्ति प्रस्तावको समयमा एक व्यक्तिको कार्यसम्पादन सामान्यतया थाहा हुँदैन ।(II) सामान्यतया एक व्यक्तिले परीक्षण अवधिमा आफ्नो योग्यता प्रमाणित गर्ने प्रयास गर्दछ ।
प्रश्न नं. २५)
कथन:"हाम्रो कार्यालयमा कर्मचारीलाई समयमा ल्याउनको लागि, हामीले हाम्राकर्मचारीहरूलाई भत्ता उपलब्ध गराउनुपर्छ ।" - एक कम्पनी को कर्मचारी प्रबन्धक बताउँछ ।
अनुमानहरू:(I) भत्ताले समयनिष्ठता ल्याउन मद्दत गर्दैन ।
(II) अनुशासन र इनाम सधैं बराबर जानुपर्छ ।
I have done.
..
Thank you
Kabita1
Tq
Thank you
Mina
Thank you
i have dove
Thank you
Siraha
thanks