1.
चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन ?
2.
नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक को हुन ?
3.
नेपालमा प्रजातन्त्र स्थापना पूर्व कति देश सँग दौत्य सम्बन्ध कायम भएको थियो ?
4.
नेपालले दौत्य सम्बन्ध कायम गरेको प्रथम अफ्रिकी देश कुन हो ?
5.
नेपाललाई विश्व शान्ति क्षेत्रको प्रस्तावमा कति राष्ट्रले समर्थन गरेका छन ?
6.
नेपाललाई विश्व शान्ति क्षेत्र घोषणाको प्रस्तावमा समर्थन गर्ने अन्तिम देश कुन हो ?
7.
महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडकखण्डको निर्माण कुन देशको सहयोगमा भएको हो ?
8.
संयुक्त राष्ट्र संघको विश्वविद्यालय कुन देशमा रहेको छ ?
9.
जहाज दुर्घटनाबाट मृर्त्यु हुने UNO महासचिव को हुन ?
10.
UNO को बडापत्रमा कति धारा रहेका छन ?
11.
नेपालले आयोजना गरेको BIMSTEC सम्मेलन कति औ सम्मेलन हो ?
12.
सार्क शिखर सम्मेलनमा पर्यवेक्षक नभएको मुलुक कुन हो ?
13.
EEC को स्थापना कहिले भएको थियो ?
14.
EU को प्रधान कार्यालय कहाँ रहेको छ ?
15.
नालापानी युद्धमा कसले कमान्डर सम्हालेका थिए ?
16.
गोर्खाली सेनाले भक्तपुरमा विजय कहिले हासिल गरेका थिए ?
17.
नेपाल र भारत बीचमा कोशी सम्झौता कहिले सम्पन्न भएको हो ?
18.
नेपालको संविधानको दोस्रो संशोधन कहिले भएको हो ?
19.
राणाकालमा परराष्ट्र मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो ?
20.
पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. लाई राजा महेन्द्रले कहिले अपदस्थ गरे ?
21.
खड्क निशान अड्डाको स्थापना कसले गरेका हुन ?
22.
जय नेपाल शब्दको प्रयोग गर्ने प्रथम व्यक्ति को थिए ?
23.
भारतको जलियावाला बाग हत्याकाण्ड नेपालको कुन पर्व संग तुलना गरिन्छ ?
24.
लिच्छवी कुलकेतु पदवी धारण गर्ने राजा को हुन ?
25.
जयस्थिति मल्ल कुन वंशका राजा थिए ?
26.
नेकपा माओवादी र सात दल बिचमा कहिले १२ बुँदे दिल्ली सम्झौता भएको थियो ?
27.
निम्न जिल्लाहरु मध्ये चौबिसे राज्यमा नपर्ने जिल्ला कुन हो ?
28.
गोपालवंशी शासकहरुले नेपालमा कति वर्ष शासन गरेको पाईन्छ ?
29.
देहायका भनाईहरु मध्ये सत्य भनाई कुन हो ?
- लिच्छविकालमा कपडामा लगाउने करलाई चैल कर भनिन्छ ।
- लिच्छवि राजाहरु कर्नाट वंशका थिए ।
- नरेन्द्र देवले प्रचलनमा ल्याएको मुद्रालाई पण र पुराण हो ।
- हिन्दु राजाको रुपमा अंशुवर्माले पशुपतिपादानुगृहित उपाधि धारण गरेका थिए ।
30.
अन्तर्राष्ट्रिय संस्था र प्रधान कार्यालयको सम्बन्ध रहने गरी सही जोडा छनोट गर्नुहोस ।
a. अन्तर्राष्ट्रिय मुद्रा कोष 1. स्पेन म्याड्रिड
b. खाद्य तथा कृषि संगठन 2. अमेरिका वासिङ्गटन डिसी
c. विश्व पर्यटन संगठन 3. स्वीट्जरल्याण्ड जेनेभा
d. विश्व स्वास्थ्य संगठन 4.इटाली रोम
Ok
यस्तै प्रकारको जाँच सबै सनिवार हुँदा हामीलाई धेरै अभ्यास हुन्छ ।
Thanku sir
Thank you
Thank you.
Thank you
ok
good
Thank you