1.
कुनै निश्चित उदेश्य प्राप्तिका लागि स्थापना गरिएका सघं संस्थाहरू जहाँबाट नियमित एवम् भैपरी आउने कार्य सञ्चालन हुन्छ,त्यस स्थानलाई के भनिन्छ ?
2.
सामान्यतया कार्यालयमा कुन कुन कार्य गरिन्छ ?
3.
तलका भनाइबाट विचार गर्नुहोस् । (१) कार्यालयको काम बढी दक्षताका साथ सम्पन्न हुनु आवश्यक छ । (२) कार्यालयको कामलाई पनि उत्पादनकै एक अंग मानिन्छ । (३) कार्यालयले गर्नुपर्ने लार्यहरु बढ्दै गएको पाईदैन । माथिको कुन भनाई सहि छ ? |
4.
संस्थाको उदेश्य अनुसार कार्यालयको गठन कति किसिमबाट गर्न सकिन्छ ?
5.
देहायको कुन स्थायी कार्यलय अन्तर्गत पर्दैन ?
6.
कर्तव्य, नाफा र सेवाको हिसाबले कार्यालयलाई कति भागमा विभाजन गर्न सकिन्छ ?
7.
व्यवसायिक कार्यालयलाई कति भागमा विभाजन गर्न सकिन्छ ?
8.
कार्यालय सहायक अन्तर्गत देहायको कुन पर्दैन ?
9.
कुनै पनि कार्यालयको सम्बन्धित शाखा वा फाँटमा रहने कार्यालय सहायकलाई के भनिन्छ ?
10.
कुनै पनि कार्यालयका प्रमुखको कार्यालयसम्बन्धि काममा सहयोग पर्याउने सहायक स्तरका तोकिएका कर्मचारीलाई के भनिन्छ ?
11.
अधिकृत वा सो सरह पदको लागि न्यूनतम शैक्षिक योग्यता कति तोकिएको हुन्छ ?
12.
सुब्बा वा सो-सरहको पदका लागि न्युनतम शैक्षिक योग्यता कति हुनुपर्छ ?
13.
खरिदार वा सरहको पदका लागि न्युनतम योग्यता कति हुनुपर्छ ?
14.
कार्यालय स्रोत साधन भन्नाले के बुझिन्छ ?
15.
कार्यालयमा साधन स्रोतको आवश्यकता किन पर्दछ ?
16.
कार्यालयमा प्रयुक्त जनशक्तिलाई कति प्रकारमा विभाजन गर्न सकिन्छ ?
17.
प्राविधिक जनशक्तिलाई कति प्रकारमा विभाजन गर्न सकिन्छ ?
18.
एउटै कार्यालयमा कार्यरत व्यक्तिहरुका बीचमा गरिने सञ्चारलाई के भनिन्छ ?
19.
एउटै मुलुकका विभिन्न क्षेत्र वा जिल्लाबीचमा हुने सञ्चारलाई कुन सञ्चार भनिन्छ ?
20.
लिखित सञ्चारको साधनमा तलको कुन पर्दैन ?
21.
कुनैपनि कार्यालयको उदेश्यअनुसारका कार्यहरु सम्पन्न गर्नका लागी तयार पारिएको कार्यप्रणालि वा रुपरेखा वा खाकालाई के भनिन्छ ?
22.
पत्रव्यवहार कुनकुन पक्ष बिच हुने गर्दछ ?
23.
विधुतीय माध्यमबाट हुने पत्रव्यवहारमा तलको कुन पर्दैन ?
24.
प्रयोगका आधारमा चिठिपत्रलाई कति प्रकारमा विभाजन गर्न सकिन्छ ?
25.
कुनै कार्यालयबाट कार्य फर्छौयटका लागि लेखिआएको पत्र कुन पत्र हो ?