Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non-Technical GK Exam ( Mangsir 17)

Welcome to your GK Exam Set ( Nepal ko Bhugol, Bishwa ko Itihas)

1. 
मेची नदीको उद्गमथल कहाँ रहेको छ ?

2. 
नेपालमा कुन हिमाललाई आधार मानेर प्रामाणिक समय निर्धारण गरिएको छ ?

3. 
नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो ?

4. 
हाल नेपालमा प्रतिहेक्टर रुख संख्या कति रहेको छ ?

5. 
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाईमा रहेको छ ?

6. 
नेपालको उत्तर दक्षिण सरदर चौडाई कति कि.मि. रहेको छ ?

7. 
नेपाल हिमाल भनेर कुन हिमाललाई चिनिन्छ ?

8. 
नेपालको चुरे पर्वतको सर्वोच्च चुचुरो कुन हो ?

9. 
जोडा मिलानमा तलको कुन चाँही ठीक छ ?

a. रौता पोखरी               1. सुर्खेत
b. कामिनी दह               2. भोजपुर
c. बुलबुले ताल               3. बारा
d. साल्पा पोखरी             4. उदयपुर

10. 
रामेछापको ठोसे कुन खनिज पदार्थको लागि प्रसिद्ध छ ?

11. 
यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?

12. 
सप्तकोशी नदीको सबैभन्दा पश्चिमबाट बग्ने नदी कुन हो ?

13. 
सगरमाथा दिवस कहिले मनाइन्छ ?

14. 
नेपालको सबैभन्दा अग्लो ठाँउमा धानखेती कुन जिल्लामा गरिन्छ ?

15. 
शालिग्राम पाईने विश्वको एक मात्र नदी कुन हो ?

16. 
नेपालमा कफि उत्पादनको लागी प्रसिद्ध जिल्ला कुन हो ?

17. 
अरुण नदीको पौराणीक नाम महाप्रभा हो भने राप्ती नदीको पौराणीक नाम के हो ?

18. 
दोस्रो विश्वयुद्धमा नि:शर्त आत्मसमर्पण गर्ने देश कुन हो ?

19. 
रुसी क्रान्तिका पिता भनेर कसलाई चिनिन्छ ?

20. 
प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

21. 
मेसोपोटामियाको सभ्यता कुन नदी किनारबाट विकास भएको हो ?

22. 
सन् १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को हुन ?

23. 
Safety Lamp को आविष्कारक को थिए ?

24. 
अमेरिकी स्वतन्त्रता संग्रामको घोषणापत्र तयार गर्ने व्यक्ति को हुन ?

25. 
कृति र सर्जकका सम्बन्धमा जोडा मिलानमा तलको कुन चाँही ठीक छ ?

a. Sprit of Law                         1. रुसो
b. Devine Comedy                  2. मन्टेस्क्यु
c. Utopia                                  3. दाँते
d. Social Contract                  4. थोमस मोर

26. 
जोडा मिलानमा तलको कुन चाँही ठीक छ ?

a. महेन्द्र ताल                  1. फोक्सुण्डो
b. ढुंगा हान्ने ताल              2. रारा
c. Y आकारको ताल        3. फेवा
d. बैदाम ताल                  4. मैदी 

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *