Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non-Technical GK Exam(Mangsir 3)

Welcome to your GK Exam Set ( Bhramanda, Bishwako Bhugol )

Name
1. 
पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा निल आर्मस्ट्रङ्ग सँगै पाईला टेक्ने देहायका को हुन ?

2. 
अन्तरिक्षमा प्रवेश गर्ने छैटौ मुलुक तलका मध्ये कुन हो ?

3. 
सौर्यमण्डलमा रहेका फुच्चे ग्रहहरुको संख्या कति रहेको छ ?

4. 
पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?

5. 
शनि ग्रह कसले पत्ता लगाएका हुन ?

6. 
वायुमण्डल नभएको ग्रह कुन हो ?

7. 
सन् १९९४ मा वृहस्पति ग्रह सँग ठोकिएर चकनाचुर भएको पुच्छ्रेतारा कुन हो ?

8. 
सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ?

9. 
ब्रह्माण्डमा हाल पहिचान भएका तारामण्डलको संख्या कति रहेको छ ?

10. 
सूर्यको विकिरण मापन गर्ने यन्त्रलाई के भनिन्छ ?

11. 
प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग मारियना ट्रेन्चको गहिराई कति रहेको छ ?

12. 
सबैभन्दा अग्लो स्थानमा रहेको विश्वको शहर कुन हो ?

13. 
एसिया र अफ्रिका बीचमा रहेको महासागर कुन हो ?

14. 
विश्वमा धेरै टापु भएको देश कुन हो ?

15. 
एसिया महादेशको सबैभन्दा सानो भूपरिवेष्ठित देश कुन हो ?

16. 
समुद्रको पानीमा औसत कति प्रतिशत नुनिलोपना पाईन्छ ?

17. 
विश्वको सबैभन्दा उत्तरको राजधानी कुन हो ?

18. 
सबैभन्दा सानो महासागर कुन हो ?

19. 
आन्द्र महासागरको औसत गहिराई कति रहेको छ ?

20. 
शान्ति उपत्यका कहाँ रहेको छ ?

21. 
अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ?

22. 
पृथ्वीसँग धुमकेतु ठक्कर खाई बनेको ताल कुन हो ?

23. 
अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो शिखरको नाम के हो ?

24. 
१ डिग्री अक्षांश रेखामा औसत कति दुरी हुन्छ ?

25. 
Buffer Zone of Europe भनेर कुन देशलाई चिनिन्छ ?

26. 
भूमध्य रेखाले ठिक बिचबाट काटेको महादेश कुन हो ?

27. 
विश्वको सबैभन्दा लामो नदी नाईल अफ्रिकाका कति देश भएर बग्ने गर्दछ ?

28. 
भूकम्पबाट भएको क्षति मापन कुन एकाईमा गरिन्छ ?

29. 
उत्तर कोरिया र द. कोरिया बीचको सिमा रेखालाई के भनिन्छ ?

30. 
द. अमेरिकामा कति वटा भूपरिवेष्ठित देशहरु रहेका छन् ?

Comment List

Leave a comment

Your email address will not be published.