Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set (2079/07/27)

Welcome to your Technical GK Exam Set (2079/07/27)

1. BIMSTEC मा नेपाल कहिले औपचारिक रुप मा प्रवेश गरेको थियो?

2. दिएको मद्धे BIMSTEC दिएको मद्धे को सदस्य राष्ट्र कुन होईन?

3 सयुक्त राष्ट्र संघ का प्रथम महासचिब Trygve Halvdan lie कुन देशका हुन ?

4. अन्तरास्ट्रिय न्यायालयका प्रधान न्यायाधीश को पद अबधि कति हुन्छ ?

5. EU मा कति वटा सदस्य राष्ट्र हरु रहेका छन्?

6. EU को सदस्य प्राप्त गर्ने अन्तिम राष्ट्र कुन हो?

7. सार्क वडापत्र कति वटा धाराहरु रहेका छन् ?

8. SAPTA लाई SAFTA मा बदल्नी निर्णय कुन सार्क शिखर सम्बेलनले गरेको हो ?

9. सर्वप्रथम दोहोरो भिटो प्रयोग गर्ने स्थाई राष्ट्र कुन हो?

10. अन्तरास्ट्रिय उड्दयेन संघको प्रधान कार्यालय कहाँ रहेको छ ।

11. ASEAN +३ मा कुन राष्ट्र पर्दैन

12. तामाङ्ग संग्रालय कुन जिल्ला मा रहेको छ ?

13. राजी जाति कुन जिल्ला मा बसोबास गर्दछ ?

14. २०६८ को Census अनुसार नेपाल मा इस्लाम धर्म मान्ने जनसंख्या कति % रहेको छ

15. पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?

16. मदेश को लिम्बु भनेर कुन जातिलाई चिनिन्छ ?

17. गौतम बुद्ध ले प्रथम उपदेश दिएको ठाउँ कुन हो ?

18. पन्चेबाजा मा तल मद्ध कुन पर्दैन ?

19. भक्तपुर को न्यातपोल मन्दिर कुन शैलीमा बनेको हो ?

20. मैथली साहित्यका आदिकबि को हुन ?

Leave a comment

Your email address will not be published. Required fields are marked *