Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non-Technical GK Exam ( Ashoj 29)

Welcome to your Non-Technical GK Exam Set-2

Name
1/तलको कथनहरुलाई विचार गर्नुहोस्

क/ 3301 मिटर देखि 5000 मिटरसम्मको उचाईमा लेकाली हावापानी पाइन्छ ।

 ख/नेपालको सबभन्दा ठूलो ताल रारा हो ।

ग/फेक्सुण्डो ताल डोल्पा जिल्लामा पर्दछ ।

घ/मध्य भूमि अन्तर्गत उपत्यका ,टार हरु पर्दछ ।

2/ तलको मध्ये कुन जोडा सही छ ?

3/ तल जोडालाई विचार गर्नुहोस्

क/ रानी ताल                        1/डोटी

ख/राजारानी ताल                2/कंचनपुर

ग/खप्तड                               3/धनकुटा

घ/इन्द्रसरोवर                       4/ मकवानपुर

 

4/बाँके राष्ट्रिय निकुञ्ज को स्थापना कहिले भएको हो?

5/ तलको मध्ये आठ हजार मिटरभन्दा अग्ला हिमालको कुन क्रम सही छ ?

6/सबभन्दा धेरै पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो?

7/भारतलाई नछुने जिल्ला नेपालमा कति छन?

8/ नेपाल र भारत दुवै देशलाई छूने प्रदेश कति छन?

9/गण्डकी नदीको सानो सहायक नदी कुन हो ?

10/ कोशी नदीलाई भारतमा के नामले पुकारिन्छ?

11/नेपालको इतिहास लाई समयावधिको आधारमा कति भागमा विभाजन गरिएको छ?

12/वैष्णवी स्वरुपा उपनामले चिनिने नदी कुन हो ?

13/ प्रकृतिको क्रिडास्थल को रुपमा चिनिने स्थान कुन हो ?

14/तलको मध्ये कुन जोड गलत छ?

15/ अमादब्लम हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?

16/ नेपालमा हाल कति हिमश्रृङ्खलाहरु रहेको छ?

17/ नेपालमा सर्वप्रथम पर्वतारोहणका लागि खुल्ला गरीएको हिमाल कुन हो ?

18/ पाथीभरा हिमाल कुन हिमालको उपनाम हो ?

19/बेसीसहर कुन नदीको किनारमा अवस्थित छ?

20/ महाकाली नदीको उद्गम स्थल कहाँ रहेको छ?

21/लिखु नदीको संस्कृत नाम के हो ?

22/क्षेत्रफलको आधारमा राष्ट्रिय निकुञ्ज को कुन क्रम सही छ?

23/ नेपालको अन्तिम संरक्षण क्षेत्र कुन हो ?

24/ नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ?

25/ रेड पाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो?

Leave a comment

Your email address will not be published.