Welcome to your Technical GK Exam Set 3 (2079/05/25)
1. Asean +3 मा नपर्ने देश कुन हो ?
2. Agenda 21 के सँग सम्बन्धित छ ?
3. EU मा संस्थापक सदस्य राष्ट्रहरु कति रहेका छन् ?
4. नेपालको संविधान अनुसार स्थानीय तहका एकल अधिकारहरु कति रहेका छन् ?
5. नेपालको संविधान अनुसार गुठी व्यवस्थापन कुन तहको सरकारको अधिकार अन्तर्गत पर्दछ ?
6. नेपाल सँगै BIMSTEC को सदस्यता लिने SAARC मुलुक कुन हो ?
7. नेपालको संविधान अनुसार अवशिष्ट अधिकार कुन तहको सरकारले प्रयोग गर्न सक्छ ?
8. नेपालको वर्तमान संविधान कति पटक संशोधन भएको छ ?
9. मानव विकासको प्रतिवेदन 2021/22 अनुसार नेपालको HDI मा कुन स्थानमा रहेको छ ?
10. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नेपालमा प्रति पर्यटक प्रतिदिन खर्च कति US Dollar रहेको छ ?
11. GDP मा हाल कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
12. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार हाल नेपालमा जम्मा उद्योगको संख्या कति रहेको छ ?
13. हाल नेपालमा कति माइक्रोन भन्दा कमको प्लाष्टिक उत्पादनमा रोक लगाइएको छ ?
14. For a long Planet नारा …………………संस्थाको हो ?
15. दिगो विकासको चौथो लक्ष्य कुन हो ?
16. नेपालमा हाल बाघको संख्या कति रहेको छ ?
17. नेपालमा उद्योग दिवस कहिले मनाइन्छ ?
18. रेड पाण्डाका लागी प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो ?
19. नेपालको वर्तमान संविधानको दोस्रो संशोधन कहिले भएको हो ?
20. ICIMOD को प्रधान कार्यालय कहाँ रहेको छ ?
21. Control Tourism को नीति सुरुवात गर्ने सार्क राष्ट्र कुन हो ?
22. नेपालका कति वटा राष्ट्रिय निकुञ्जमा बाघ पाईन्छ ?
23. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार उद्योगको कुल GDP मा कति प्रतिशत योगदान रहेको छ ?
24. OVOP अन्तर्गत कफि खेतिको लागी छनौट जिल्ला कुन हो ?
26. वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई भनिन्छ ?
Qn 1 khai ke khai bhayo