Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non-Technical GK Exam ( Bhadra18)

Welcome to your Non-Technical GK Exam Set-7

1. सबैभन्दा धेरै बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा जम्मा बाघ कति रहेका छन ?

2. जोडा मिलाउनुहोस ।

a. युरोप                           1.  किलिमञ्जरो
b. अफ्रिका                      2.    एकान्कागुवा 
c. द. अमेरिका                3.   मेकिन्ले
d. उत्तर अमेरिका            4. माउण्ट एलब्रुज

3. पृथ्वीबाट सबैभन्दा चम्किलो देखिने तारा Dog Star हो भने यो पृथ्वीबाट कति टाढा रहेको छ ?

4. तलका कथन अध्ययन गरी गलत कथन छान्नुहोस ।

5. ३८ प्यारालालले कुन कुन देशहरु बिचको सिमानालाई जनाउँछ ?

6. तलका देशहरुको बारेमा विचार गर्नुहोस ।

1.श्रीलंका   2. अफगानस्तान   3. चीन     4. म्यानमार    5. पाकिस्तान

ICIMOD अन्तर्गत कुन कुन देशहरु पर्दछन ?

7. सन् १९८३ मा गठित ब्रुटल्याण्ड कमिसनको अध्यक्ष ग्रो हार्लेम ब्रुटल्याण्ड कुन देशको पूर्व प्रधानमन्त्री हुन ?

8. जलवायु परिवर्तन सम्बन्धि Cop – 27 सम्मेलन कहाँ हुदैछ ?

9. स्वच्छ उर्जामा सहज पहुँच दिगो विकासको कति औ लक्ष्यमा समावेश छ ?

10. सहि जोडा मिलाउनुहोस ।

a. UNEP                       1. जेनेभा स्वीजरल्याण्ड
b. ICIMOD                  2.  ग्ल्याण्ड स्वीट्जरल्याण्ड 
c. IUCN                        3.  ललितपुर नेपाल
d. CITIES                     4. नैरोवि केन्या

11. Father of Bio-Diversity भनेर देहायका मध्ये कसलाई चिनिन्छ ?

12. हाल नेपालमा कति माइक्रोन भन्दा कमको प्लास्टिक उत्पादनमा प्रतिवन्ध लगाईएको छ ?

13. For a long Planet नारा .............संस्थाको हो ?

14. जोडा मिलाउनुहोस ।

a. Green House                         1. A.G. Transely
b. Green House effect             2. आर्थिनस 
c. Ecology                                  3. अर्नेष्ट ह्याक्केल
d. Eco-System                          4. बेरिन जिन फेरिएर

 

15. जनगणना २०७८ का आधारमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ?

16. जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ऋणात्मक जनसंख्या वृद्धिदर भएका जिल्लाहरु कति वटा रहेका छन ?

17. विश्व सिमसार दिवस कहिले मनाईन्छ ?

18. ओजोन तहको क्षयीकरण नाप्ने एकाई.......हो ?

19. सौर्यमण्डल रहेको आकाशगंगा तारापुञ्ज कुन आकारको रहेको छ ?

20. ठुलो र चहकिलो उल्कापातलाई के भनिन्छ ?

21. एक फेदममा कति मिटर गहिराई हुन्छ ?

22. गर्जनेवाला चालिसा दक्षिणी गोलार्धको कति डिग्री अक्षांशमा पर्छ ?

23. सबैभन्दा लामो अक्षांश रेखा कुन हो ?

24. भौगर्भिक रुपमा सबैभन्दा कान्छो महादेश कुन हो ?

25. भूकम्पबाट भएको जनधनको क्षति नाप्ने एकाई कुन हो ?

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *