Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set 2 (2079/05/11)

Welcome to Technical GK Exam Set 2 (2079/05/11)

1. पृथ्वी नारायण शाहले काठमान्डौलाई नेपालको राजधानी कहिले घोषणा गरे ?

2. सि क्लासका राणाहरुलाई उपत्यका बाहिर निष्काशन गर्ने प्रधानमन्त्री को हुन ?

3. कुन राजाको पाला देखि नेपालमा दैध शासनको सुरुवात भएको थियो ?

4. मानव न्यायशास्त्रका लेखक जयस्थिति मल्ल हुन भने शब्दविद्याग्रन्थका लेखक को हुन ?

5. वस्नेत पर्व भनेर कुन पर्वलाई चिनिन्छ ?

6. लिच्छविकालमा फर्निचरमा लगाईने करलाई के भनिन्छ ?

7. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका थिए ?

8. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन ?

9. शहिद दशरथ चन्दको जन्म कुन जिल्लामा भएको थियो ?

10. जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस ।

a. रुञ्चे प्रधानमनत्री                     1. देव शमशेर
b. धनकुटे महाराज                    2. जुद्ध शमशेर
c. राजर्षी महाराज                      3.चन्द्र शमशेर
d. फिस्टे महाराज                      4. पद्म शमशेर

11. देहायका भनाई अध्ययन गरी सहि भनाई पत्ता लगाउनुहोस ।

  1. सर्वप्रथम SLC पास गर्ने प्रधानमन्त्री देव शमशेर हुन ।
  2. SLC Board स्थापना गर्ने प्रधानमन्त्री जुद्ध शमशेर हुन ।

12. कसले कुन पर्वमा पोल खोलेका सन्दर्भमा जोडा मिलाई सहि उत्तर छान्नुहोस ।

a. भण्डारखाल पर्व                   1.लक्ष्मण राज
b. ३८ सालको पर्व                   2. रामचन्द्र अधिकारी
c. लाईब्रेरी पर्व                         3.उत्तरध्वज राजभण्डारी
4.प्रचण्ड गोर्खा पर्व                  4.पण्डित बिजयराज

13. तलका भनाई विचार गरी सहि उत्तर छान्नुहोस ।

  1. जनमत संग्रहको घोषणा वि.स. २०३६ जेठ १० मा भएको हो ।
  2. जनमत संग्रह वि.स. २०३७ वैशाख २० गते सम्पन्न भएको हो ।

14. नेपालको इतिहासमा तल दिएका घटनाहरुलाई बढ्दो क्रममा मिलाउदा कायम हुने क्रम कुन सहि छ ?

  1. पहिलो पटक संविधानसभाबाट नेपालको संविधान घोषणा
  2. १० बुँदे विस्तृत शान्ति सम्झौता
  3. राजा महेन्द्रबाट दलहरु माथी प्रतिवन्ध र पञ्चायति व्यवस्थाको सुरु
  4. नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा

15. नेपाल र भारत बिचमा सुगौली सन्धी कहिले भएको थियो ?

16. विश्वमा सबैभन्दा बढी भाषा बोल्ने देश कुन हो ?

17. झाँगडहरुले बोल्ने भाषा कुन भाषा परिवार भित्र पर्दछ ?

18. बिहेको लागी केटी माग्न जाँदा सिस्नोले हानेर केटाको धैर्यता परिक्षण गर्ने चलन कुन जातिमा रहेको छ ?

19. देउकी प्रथाको मुख्य केन्द्र विन्दु रहेको मन्दिर कुन हो ?

20. नेपाली साहित्यमा नाट्य सम्राट भनेर कसलाई चिनिन्छ ?

21. पाटनको श्रीकृष्ण मन्दिर कुन शैलीमा रहेको मन्दिर हो ?

22. जैन धर्मको पवित्र धार्मिक ग्रन्थलाई के भनिन्छ ?

23. शिवको धनुलाई के भनिन्छ ?

24. गुरुङ संग्रहालय कुन जिल्लामा रहेको छ ?

25. कात्तिक नाच कुन जातिको प्रचलित नाँच हो ?

26. बढी मान्ने सङ्ख्याका आधारमा सहि जोडा पत्ता लगाउनुहोस ।

a. हिन्दु                 1. रौतहट
b. ईस्लाम             2.पर्सा
c. शिख                3.मोरङ
d. जैन                 4.काठमान्डौ

27. विचार गर्नुहोस ।

  • क) The light of the world भनेर भगवान गौतम बुद्धलाई चिनिन्छ ।
  • ख) भगवान गौतम बुद्धले लुम्बिनीमा पाली भाषामा प्रथम उपदेश दिएका थिए।

28. जोडा मिलाई सहि उत्तर छान्नुहोस ।

a. किसान          1.दोलखा
b. दराई             2.झापा
c. वनकरिया      3.तनहुँ
d. सुरेल            4.मकवानपुर

29. मैथली भाषाको लिपिलाई के भनिन्छ ?

30. जनजातिको वर्गीकरण सङ्ख्याका आधारमा सहि जोडा छान्नुहोस ।

a. लोपोन्मुख जाति                      1. २१ वटा
b. सुविधाबाट बञ्चित जाति          2.  १५ वटा
c. अति सिमान्तकृत जाति           3.  १० वटा
d. सिमान्तकृत जाति                   4.  १२ वटा

Comment List

Leave a comment

Your email address will not be published.