Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non-Technical GK Exam ( Bhadra 4)

Welcome to your Non-Technical GK Exam Set-6

1. 
राष्ट्रिय सूचना प्रविधि विकास परिषदको अध्यक्ष को हुन्छ ‌?

2. 
समुह I र II जोडा मिलाई सहि उत्तर छान्नुहोस ।

        समुह I                          समुह II

a. विश्व स्वास्थ्य दिवस         1) मार्च २४
b. विश्व क्षयरोग दिवस         2) अप्रिल ७
c. विश्व खाद्य दिवस             3) डिसेम्बर ३
d. अपाङ्ग दिवस                 4) अक्टोबर १६

3. 
निम्न रोगहरुको बारेमा विचार गर्नुहोस ।

A) दादुरा                 B) दाद    
C) मलेरिया            D) कुष्टरोग

उपरोक्त रोगहरु क्रमश: भाईरस, ब्याक्टेरिया, प्रोटोजोवा र फन्जाई बाट हुने आधारमा कुन सहि छ ।

4. 
जीव विकासमा वातावरणको प्रभाव धेरै महत्त्व हुन्छ, यो भनाई कसको हो ?

5. 
नेपालको जिरो ईनर्जी हाउस कहाँ रहेको छ ?

6. 
समुह I र II जोडा मिलाई सहि उत्तर छान्नुहोस ।

Group A                                     Group B

a. माईकल फाराडे             1)  सापेक्षतावादको सिद्धान्त
b. चार्ल्स डार्विन                  2) विद्युत विच्छेदनको सिद्धान्त
c. अल्वर्ट आईन्स्टाईन         3) गुत्वाकर्षणको सिद्धान्त
d. सर आईज्याक न्युटन       4) विकासवादी सिद्धान्त

7. 
तलका भनाई विचार गर्नुहोस ।

  1) संसारको पहिलो मानव मुटु प्रत्यारोपन Christian Barnard बाट गरिएको हो ।           

  2)  मेन्डलको नियम वनस्पतिमा मात्र लागु हुन्छ ।

माथि उल्लेखित भनाईहरुमा कुन ठिक हो/हुन ?

8. 
Facebook का आविष्कारक को हुन् ?

9. 
Sulfone Therapy को प्रयोग के को उपचारमा गरिन्छ ?

10. 
झुटो बोलेको पत्ता लगाउन प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?

11. 
नेपालको कुन जिल्लामा जैविक विविधता सूचना केन्द्र स्थापना गरिएको छ ?

12. 
नेपालको सूचना प्रविधि पार्क कुन जिल्लामा स्थापना भएको छ ?

13. 
तल दिईएका जोडाहरु मध्ये कुन जोडा सहि हो/हुन ?

1) ईन्टरनेट – कम्प्युटर नेटवर्कको संचार प्रणाली

      2) गेनीमेड – सफ्टवेयर सम्बन्धी कम्प्युटरको एउटा पुर्जा

      3) ब्ल्याक बक्स – हवाईजहाजको दुर्घटनाको कारण पत्ता लगाउने यन्त्र

14. 
मानव शरिरमा सबैभन्दा बढी रहने पौष्टिक तत्व कुन हो ?

15. 
निम्न मध्ये कुन सहि होईन ?

16. 
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आईन्स्टाईनका सम्बन्धमा कुन कथन सहि छ/छन् ।

    1) उनको जन्म फ्रान्समा भएको हो ।

      2)  उनले सन् १९२१ मा Photo Electric Effect को लागी नोबेल पुरस्कार पाएका छन

      3) उनले जर्मनीको नागरिकता त्यागेर अमेरिका बसेका थिए ।

17. 
महमा सबैभन्दा धेरै पाईने तत्व कुन हो ?

18. 
ग्रेगर जोन मेण्डलले सर्वप्रथम आफ्नो प्रयोगको लागी के को अध्ययन गरेका थिए ?

19. 
जिका भाईरस कुन लामखुट्टेको टोकाईको कारण सर्दछ ?

20. 
USB को अर्को नाम के हो ?

21. 
नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाईन्छ ?

22. 
रुख सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

23. 
ध्वनिको तिव्रता / श्रवण शक्तिको भिन्नता नाप्ने यन्त्रलाई के भनिन्छ ?

24. 
तलका मध्ये कुन चिजका आविष्कारक अल्फ्रेड नोबेल हुन ?

25. 
यूरिया मलको अणुसुत्र तलका मध्ये कुन हो ?

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *