1.
नेपालको पूर्व -पश्चिम लम्बाई कति रहेको छ?
2.
धरातलीय स्वरूपको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ?
3.
फेवा तालको बीचमा कुन मन्दिर रहेको छ?
4.
नेपालको सबभन्दा ठूलो ताल कुन हो?
5.
नेपालको प्रमाणिक समय कहिले निर्धारण भएको छ?
6.
शान्ति कुण्ड नेपालको कुन जिल्लामा रहेको छ?
7.
तलका मध्ये कुन जोडा गलत छ?
8.
नेपाल कुन उपमहाद्वीपमा अवस्थित छ?
9.
अन्नपूर्ण हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?
10.
नेपालको सबभन्दा उच्च स्थान कुन हो?
11.
नेपालमा लिपुलेक, लिम्पियाधुरा र कालापानी सहीतको नयाँ नक्सा कहिले सार्वजनिक भयो ?
12.
म्याग्दी जिल्लामा कहिले हिमाली जिल्लामा सूचिकृत गरिएको छ?
13.
नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ ?
14.
ताप्केको लागि प्रसिद्ध ठाउँ कुन हो?
15.
मन्दिर नै मन्दिर भएको शहर नेपालको कुन रहेको छ?
16.
निर्जीव ताल भनेर पनि कुन ताललाई चिनिन्छ?
17.
कोशी नदीको ठूलो सहायक नदी कुन हो?
18.
राजारानी ताल नेपालको कुन जिल्लामा पर्दछ?
19.
नेपालको सबभन्दा लामो कुन हो?
20.
महाकाली नदीलाई भारतमा के नामले चिनिन्छ?
21.
गोही पाईने नेपालको एकमात्र नदी कुन हो?
22.
नेपालको हावापानीलाई कति भागमा विभाजन गरिएको छ?
23.
उतरगंगा भनेर कुन नदीलाई चिनिन्छ ?
24.
विश्मानचित्रमा नेपाल कुन गोलार्धमा अवस्थित छ?
25.
उद्गमस्थलका आधारमा नदीलाई कति भागमा विभाजन गरिएको?
..
Result kahile samma aauxa
Hamro class kahile samma hunxa? Technical gk iq ko?