१) बौद्ध धर्मको मूलग्रन्थलाई के भनिन्छ?
२) बुद्धले प्रथम पटक उपदेश कहाँ दिएका थिए ?
३) नेपालको वर्तमान संविधानको अनूसुचि 3 मा के रहेको छ?
४) नेपालको वर्तमान संविधानको धारा 27 मा के रहेको छ?
५) मुसलमानहरुले राती पढ्ने नमाजलाई के भनिन्छ?
६) प्रतिशतको आधारमा विश्वमा सबभन्दा बढी हिन्दू धर्मावलम्बी कहाँ छन?
७) विश्वमा सबभन्दा बढी कुन भगवानको मूर्ति रहेको छ?
८) दरैं जातीको मूल बासस्थान कुन जिल्लामा हो?
९) कुन जातिलाई कारभोटे भनेर पनि चिनिन्छ?
१०) कुन जातीमा लासलाई टुक्राटुक्रा पारेर गिद्दलाई खुवाउने चलन छ?
११) मधेसको लिम्बू भनी कुन जातिलाई चिनिन्छ?
१२) सरस्वती नाच कुन जातिको प्रचलित नाच हो ?
१३) हिमाल चढ्ने जातीको रुपमा कुन जातिलाई बुझाउँछ ?
१४) नेपालको वर्तमान संविधानको भाग २७ मा के रहेको छ?
१५) नेपालको वर्तमान संविधानको कुन धारा मा राष्ट्र भनी परिभाषित गरेको छ?
१६) योगशास्त्रका प्रवर्तक कसलाई मानिन्छ ?
१७) हिन्दू धर्मको पूजास्थललाई मठमन्दिर भनिन्छ भने ईसाई धर्मको पूजास्थललाई के भनिन्छ?
१८) पैसा छुदा पाप लाग्छ भने मान्यता बोकेको जाती कुन हो ?
१९) जैन धर्मको प्रवर्तक कसलाई मानिन्छ ?
२०) नेपालको संविधान को धारा ३८ मा के रहेको छ ?
२१) किसान जातीको मूल बासस्थान कहाँ रहेको छ?
22) तमु ल्होसार कहिले मनाईन्छ ?
२३) स्वर्णशिला महाविहार कुन देशमा रहेको छ?
२४) ईस्लाम धर्मावलम्बीहरुको सबभन्दा मुख्य तिर्थस्थल कुन हो ?
२५) भाषा आयोग अनुसार नेपालमा हाल कति भाषा रहेको छ?
ठिकै लागयो !
good
thikai x
Nice
Good