Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non-Technical GK Exam Set-4

Welcome to your Non-Technical GK Exam Set-4

1. 
नेपालमा कफी दिवस कहिले मनाइन्छ ?

2. 
सनपाट तलका मध्ये कुन बाली अन्तरगत पर्दछ?

3. 
नेपालमा सबभन्दा बढी उब्जनी हुने खाद्यान्न बाली कुन हो ?

4. 
प्रयोग अनुसार कृषिबालीलाई कति भागमा विभाजन गरिएको छ?

5. 
एक गाउँ एक उत्पादन कार्यक्रम सर्वप्रथम कुन जिल्लामा लागू भएको थियो ?

6. 
चियाखेतीको सुरुवात गर्ने व्यक्ति को हुन?

7. 
उद्योग दिवस कहिले मनाइन्छ ?

8. 
Engine of growth भनेर कुन क्षेत्रलाई चिनिन्छ ?

9. 
नेपालको कुल गार्हस्थ्य उत्पादन मा उद्योग क्षेत्रको योगदान कति प्रतिशत छ?

10. 
औद्योगिक व्यवसाय ऐन,2073 अनुसार साना उद्योगको लागि कति स्थिर जेथा हुनुपर्छ?

11. 
नेपालमा कति औद्योगिक क्षेत्र रहेका छन?

12. 
सबभन्दा बढी सरकारी लगानी भएको औद्योगिक क्षेत्र कुन हो ?

13. 
औद्योगिक गणना कति बर्षको अन्तरालमा हुने गर्दछ ?

14. 
नेपालमा भएका सबै युद्धको बेला राजा को थिए?

15. 
वेत्रावती सन्धीमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए?

16. 
सुगौली सन्धि हुँदा प्रधानमन्त्री को थिए?

17. 
सरदार भक्ती थापा कुन युद्धमा वीरगति प्राप्त गरेका थिए?

18. 
कोत पर्व कहिले भएको थियो ?

19. 
३८ सालको पर्वको मुख्य योजनाकार को थिए?

20. 
मकै पर्व कहिले भएको थियो ?

21. 
लाईब्रेरी पर्व कुन प्रधानमन्त्री को पालामा भएको थियो ?

22. 
मकै पर्वको पोल खोल्ने व्यक्ति को हुन?

23. 
धूर्त प्रधानमन्त्री भनी कसलाई चिनिन्छ ?

24. 
देऊथल यूद्ध कहिले भएको थियो ?

25. 
सबभन्दा कम कार्यकाल भएको राणा प्रधानमन्त्री को हुन्?

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *