Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Non-Technical GK Exam ( Ashar 25)

Welcome to your Non-Technical GK Exam Set-3

Name
1/ आधुनिक कालको सुरुवात कहिलेदेखि भएको छ?

2/ नेपाललाई द्वापर युगमा के भनिन्थ्यो ?

3/ तलको कथनहरु विचार गर्नुहोस् :-

क/ नेपालको पहिलो वंश गोपालवंश हो ।
ख/ नेपालको इतिहासको स्वर्णयुग भनी लिच्छवि काललाई भनिन्छ।
ग/ गोपालवंशी 9 जना राजाहरु 522 वर्ष शासन गरेका थिए।
घ/ नेपालको दोश्रो वंश महिषपाल हो ।

4/ लिच्छविकालीन त्रिकरभित्र कुन पर्दछ?

5/ लिच्छविकालमा पंचालु अड्डाले के काम गर्न गर्दछ?

6/ नाग र बासुकी को पूजा गर्ने चलन चलाउने राजा को हुन?

7/ अंशुवर्मा पछी राजा को भएका थिए?

8/ मल्लकालीन समयमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?

9/ द्वैध शासनको अन्त्य गर्ने राजाको हुन?

10/ जातीय पेसा र पहिरणको व्यवस्था गर्ने राजाको हुन?

11/ सुनको असर्फी को चलन कसले चलाएका हुन्?

12/ मल्लकालीन प्रथम राजा कसलाई मानिन्छ?

13/ झ्यालमा बुट्टा राख्ने चलन कसले चलाएका हुन?

14/ नेपालमा मुसलमानहरूको प्रवेश कुन मल्लवंशी राजाको पालामा भएको मानिन्छ?

15/ कैलासकुट भवन निर्माण गर्ने राजा को हुन?

16/ एकीकरण गोरखा राज्यका 9 जना राजा भए भने एकीकरण पछी नेपालमा कति जना शाहवंशीय राजा भए?

17/ ऊ बाच्न लायक छ जो मर्न देखि डराउदैन ..कसको भनाई हो ?

18/ पृथ्वीनारायण शाहको जन्म कहिले भएको हो?

19/पृथ्वीनारायण शाह ले नुवाकोट माथी कहिले विजय प्राप्त गरेको थिए?

20/ शाहकालीन समयमा विभागका प्रमुखलाई के भनिन्थ्यो ?

21/ राणाकालीन समय कति बर्ष सम्म चलेको थियो ?

22/ सुगौली सन्धि कुन राजाको पालामा भएको थियो ?

23/ पहिलो मुलुकी ऐन कुन राजाको पालामा जारी भएको हो ?

24/ अयोग्य राजा भनी कसलाई चिनिन्छ?

25/ भण्डारखाल पर्व कुन राजाको पालामा भएको थियो ?

Comment List

Leave a comment

Your email address will not be published.