Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set 2

Welcome to your Technical GK Exam Set 2

1. 
धूर्त प्रधानमन्त्री भनी कसलाई चिनिन्छ ?

2. 
बासठ्ठीहरण कसको पालामा भएको थियो ?

3. 
चार कुने मुद्रा प्रचलनमा ल्याउने राजा को हुन?

4. 
आभिरवंशको अन्तिम राजाको थिए?

5. 
सिंह दरबार कुन राणा प्रधानमन्त्रीको पालामा निर्माण भएको छ?

6. 
स्कुलका पिता भनी कसलाई चिनिन्छ?

7. 
राणाकालीन समय कति बर्ष सम्म रहेको थियो ?

8. 
पृथ्वीनारायण शाह कति बर्षको उमेरमा राजा भएका थिए?

9. 
नेपालको इतिहासलाई कति चरणमा विभाजन गरिएको छ?

10. 
गौतम बुद्ध विष्णुका कति औं अवतार मानिन्छन?

11. 
लेप्चा भाषा अनुसार नेपालको अर्थ के रहेको थियो ?

12. 
नेपालमा मुसलमानहरु कुन कालमा प्रवेश गरेका थिए?

13. 
नेपालमा 2068 सालको जनगणना अनुसार कति जातजाती रहेका छन?

14. 
नेपाल मण्डेश्वर उपनामले चिनिने राजा को हुन?

15. 
कुन मल्लकालीन राजाको मृत्यु हुँदा 31 जना रानी सती गएकी थिइन् ?

16. 
मानगृह कसको पालामा निर्माण भएको छ?

17. 
बालकको साल नाल काट्ने चलन कसले चलाए?

18. 
कुन काललाई नेपालको इतिहासमा स्वर्णयुग मानिन्छ?

19. 
कृष्ण जात्राको चलन कसले चलाएका हुन्?

20. 
तलको कथनहरु मध्ये कुन गलत छ?

21. 
तलको कुन जोड गलत छ?

22. 
तलको कुन कथन सही छ?

23. 
लिच्छविकालीन समयमा पशुपालनमा लगाउने करलाई के भनिन्छ?

24. 
लिच्छवि कालमा प्रधान न्यायाधीश लाई के भिनिन्थयो?

25. 
लिच्छवि कालमा पाँच अपराध सम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?

Comment List

Leave a comment

Your email address will not be published.