1.
तलको मध्ये कुन जोडा गलत छ?
2.
तलको कथनहरुलाई विचार गर्नुहोस् :
क/ चीनलाई मात्र छुने जिल्ला 13 रहेको छ ।
ख/ युरोपेली संघको प्रधानकार्यालय बेल्जियमको ब्रसेल्स मा रहेको छ।
ग/ EU को inner six राष्ट्र मा फ्रान्स पर्दछ ।
घ/EUको outer six राष्ट्रमा डेनमार्क पर्दैन।
3.
भुटानको मुद्रालाई के भनिन्छ?
4.
सार्ककै वातावरण तथा उर्जा केन्द्र कुन देशमा रहेको छ?
5.
तलको जोडा मिलाउनुहोस्
क/ पाकिस्तान 1- ढाका
ख/ भारत 2- थिम्पु
ग/बंगलादेश 3- इस्लामावाद
घ/ भुटान 4- नयाँ दिल्ली
6.
सार्कको सचिवालय नेपालमा राख्ने निर्णय कुन शिखर सम्मेलनले गरेको हो ?
7.
सार्कको हालको महासचिव कति औं महासचिव हुन?
8.
बिमस्टेकको पाचौं शिखर सम्मेलन कहिले भएको थियो ?
9.
आसियानको त्रिमूर्ति राष्ट्र भित्र कुन पर्दैन?
10.
सार्कको शिखर सम्मेलन कस्तो अंग हो?
11.
चीन र भारत दुवै देशलाई छुने प्रदेश कति छन?
12.
नेपालले भारतको कुन प्रान्तलाई छुदैन ?
13.
नेपालको पूर्व - पश्चिम लम्बाई कति रहेको छ?
14.
पहिलो स्तरको उत्पत्ति कहाँबाट भएको हो ?
15.
संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय कुन देशमा रहेको छ?
16.
नेपाल विश्वको कति औं ठूलो राष्ट्र हो ?
17.
नेपाल एसियाको कति प्रतिशत भूभाग ओगटेको छ?
18.
धरातलीय उचाईको आधारमा 59 मिटर देखि 600 मिटर सम्म अवस्थित प्रदेशलाई के भनेको हो ?
19.
नेपालको प्रमाणिक समय कुन हिमाललाई आधार मानी कायम भएको हो ?
20.
स्थानीय सरकार सञ्चालन ऐन ,2074 अनुसार भित्री मधेशमा पर्ने जिल्ला भित्र कुन पर्दछ ?
21.
नेपालमा ठुला साना गरी कति नदीनाला रहेको छ?
22.
नेपालको कूल क्षेत्रफलको नदीनालाले कति प्रतिशत भूभाग ओगटेको छ?
23.
सार्कको संस्थापक राष्ट्र कति हो ?
24.
गरिबहरु को संगठन भनी कुन संगठनलाई चिनिन्छ?
25.
सार्कको वडापत्रको धारा 2 मा के रहेको छ?
Bharat
23 Ko ta 7 jo ho hoi
Saarc ko sansthapak rastra kati ho sir