Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Weekly I.Q Exam ( Chaitra 25 )

Hello Loksewa Weekly Exam

नमूना प्रश्न–पत्र

पूर्णाङ्कः 40                                                    समयः 30 मिनेट

उत्तिर्णाङ्कः 16

1. Find the number of Triangle

2. यदि SUMMER को कोड RUNNER हो भने WINTER को कोड के हुन्छ?

3. दिइएको म्याट्रिक्स मा प्रश्न चिन्ह (?) भएको ठाउँमा कति हुन्छ पत्ता लगाउनुहोस् ।

4. तलका चित्रहरुमा त्रिभुजको संख्याहरु पत्ता लगाउनुहोस्

5. एउटा समुहमा केहि बाख्रा र कुखुरा रहेका छन् । त्यहाँ जम्मा खुट्टाको संख्या टाउकाको दोब्बर भन्दा ३०ले बढि भए सो समुहमा जम्मा कति बाख्रा रहेका छन?

6. तलको कुन भेन चित्रले अनार,फलफुल र तरकारीको सम्बन्ध जनाउछ ?

7. एक दिन बिहान विश्व र विशाल दोबाटोमा आमुन्ने सामुन्ने उभिएर परस्परमा कुराकानी गरिरहेका थिए । यदि विशालको छायाँ विश्वको ठीक बायाँतर्फ परिरहेको थियो भने विश्व कुन दिसातर्फ फर्केर कुकानी गरिरहेको होला ?

8. एक व्यक्तिले १२ रुपैयामा १५ पेन्सिल खरिद गरी १४ रुपैयामा २० पेन्सिल बेच्छ भने नोक्सान % निकाल्नुहोस् ।

9. In a queue, Amrita is 10th from the front while Mukunda is 25th from behind and Mamta is just in the middle of the two. If there be 50 persons in the queue, what position does Mamta occupy from the front ?

10. उपयुक्त विकल्प छानी अनुक्रम पुरा गर्नुहोस्

11. सुमन र उनकी पत्नी साधना प्रातकालीन भ्रमणमा निस्केका छन । सुमन पूर्व तिर र साधना पश्चिम तिर लाग्दछन । सुमन ४ कि. मि. पर पुगेपछि बायाँतर्फ ४ कि. मि. सम्म अगाडि बढ्छन् । उता साधना ३ कि. मि. पर पुगेपछि दायाँतर्फ ४ कि. मि. टाढा पुग्छिन् । अब भन्नुहोस, अहिले सुमन र साधना कति दूरीको फरकमा रहेका छन ?

12. यदि चिनीलाई उखु, उखुलाई खोर्सानी , खोर्सानीलाई मह,महलाई नुन भनिन्छ भने खोर्सानीको स्वाद कस्तो हुन्छ ?

13. दिइएको मेट्रिक्समा खाली ठाउँ भर्नुहोस् ।

14. ६, १६, ३६, ६६, ?

15. एक सिलिण्डर ग्यासबाट १० टुकीहरु हरेक बेलुका ४ घण्टा बाल्दा १५ दिनका लागि पुग्छ भने १२ ग्यास टुकीहरु हरेक बेलुका ६ घण्टा बाल्दा कति दिनलाई पुग्ला ?

16. एउटा मानिसले रु ८०००मा केहि घडिहरु किन्यो र प्रत्येकबाट रु २० नाफा हुने गरी सबै घडि बेच्दा जम्मा रकम रु ९००० भयो भने कति ओटा घडि किनेको रहेछ ?

17. तल दिइएको चित्रहरुमध्ये एउटा चित्र अरुभन्दा फरक छ उक्त फरक चित्र पत्ता लगाउनुहोस् ।

18. 36 :18 :: 27: ?

19. यदि NEPAL लाई ५४३२१ ले कोड गरिन्छ भने PLANE लाई के ले कोड गरिन्छ ?

20. एउटा गिलासमा व्याक्टोरियाको संख्या प्रत्येक मिनेटमा दोब्बर हुदै जाँदा ठिक एक घण्टामा गिलास भरियो भने जम्मा कति मिनेटमा गिलास भरिएको थियो ?

Comment List

Leave a comment

Your email address will not be published. Required fields are marked *