Helloloksewa

My Loksewa Preparation

Select Your Favourite
Category And Start Learning.

Technical GK Exam Set 2

Welcome to your Technical GK Exam Set 2

नेपालको पूर्व -पश्चिम लम्बाई कति रहेको छ?

धरातलीय स्वरूपको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ?

फेवा तालको बीचमा कुन मन्दिर रहेको छ?

नेपालको सबभन्दा ठूलो ताल कुन हो?

नेपालको प्रमाणिक समय कहिले निर्धारण भएको छ?

शान्ति कुण्ड नेपालको कुन जिल्लामा रहेको छ?

तलका मध्ये कुन जोडा गलत छ?

नेपाल कुन उपमहाद्वीपमा अवस्थित छ?

अन्नपूर्ण हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?

नेपालको सबभन्दा उच्च स्थान कुन हो?

नेपालमा लिपुलेक, लिम्पियाधुरा र कालापानी सहीतको नयाँ नक्सा कहिले सार्वजनिक भयो ?

म्याग्दी जिल्लामा कहिले हिमाली जिल्लामा सूचिकृत गरिएको छ?

नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ ?

पृथ्वीनारायण शाहले पहिलो विजय कहाँ प्राप्त गरेका थिए?

मन्दिर नै मन्दिर भएको शहर नेपालको कुन रहेको छ?

निर्जीव ताल भनेर पनि कुन ताललाई चिनिन्छ?

कोशी नदीको ठूलो सहायक नदी कुन हो?

राजारानी ताल नेपालको कुन जिल्लामा पर्दछ?

नेपालको सबभन्दा लामो नदी कुन हो?

महाकाली नदीलाई भारतमा के नामले चिनिन्छ?

शाहवंशीय ईतिहासमा सबभन्दा बढी शासन गर्ने राजाको हुन?

नेपालको हावापानीलाई कति भागमा विभाजन गरिएको छ?

उतरगंगा भनेर कुन नदीलाई चिनिन्छ ?

विश्मानचित्रमा नेपाल कुन गोलार्धमा अवस्थित छ?

लाखे जात्राको चलन कसले चलाएका हुन्?

Comment List

Leave a comment

Leave a Reply to Bishal22 Cancel reply

Your email address will not be published.