निजामती सेवाका निम्न सेवा, समूह, उपसमूह का राजपत्र अर्नकित द्वितीय श्रेणीका पदहरुमा आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नु
पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन
दरखास्त प्रणाली www.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ ।
Source:gorkhapatraonline.com