प्रश्न = 30 ओटा
समय = 30 मिनेट
कुनै वस्तुको पानीमा देखिने आकृति अर्थात् वस्तुको आकृति पानीमा परी त्यसबाट Reflection भई देखिने आकृतिलाई सो वस्तुको Water Image भनिन्छ । पानीमा कुनै आकृतिको माथिको भाग तल र तलको भाग माथि Turn भई Inverted Image बन्छ ।
Capital Letters हरुको पानीम देखिने आकृति :

नोट : पानीमा देखिने आकृति (Water Image) उस्तै हुने Capital Letters हरु C,D,E,H,I,K,O र X हुन् ।
Small Letters हरुको पानीमा देखिने आकृति :

Numbers हरुको पानीमा देखिने आकृति :

दिइएको Alphabets अथवा Numbers हरुको Water Image सँग मिल्ने सही विकल्प छनोट गर्नुहोस ।