प्रश्न = 30 ओटा
समय = 30 मिनेट
कुनै वस्तुको एनामा देखिने आकृतिलाई Mirror Image भनिन्छ । Mirror Image मा वस्तुको दायाँतिरको भाग बायाँतिर र बायाँतिरको भाग दायाँतिर देखिन्छ ।
Capital Letters हरुको एनामा देखिने आकृत

नोट : Mirror Image उस्तै (Indentical) हुने Alphabets हरु A,H,I,M,O,T,U,V,W,X र Y हुन ।
Small Letters हरुको एनामा देखिने आकृत

Numbers हरुको एनामा देखिने आकृत

thank you soo much
Namaste sir
Thank you sir for iq question .
Thank you sir for iq quations