ASI / Inspector Free Online Exam November 10, 2020November 13, 2020 helloloksewa ASI Online Exam, Inspector Online Exam Welcome to your ASI_SET_1 Name Phone Number तपाइले गर्नु भएको तयारी नेपाल प्रहरी सेवा अन्तर्गत जनपद तर्फको प्रहरी सहायक निरीक्षक (ASI) पदको ONLINE परिक्षा समय : ५० मिनेट बस्तुगत बहुबैकल्पिक प्रश्न सामान्यज्ञान १. “यार” पुस्तकका लेखक को हुन ?नारायण वाग्ले (a)नयनराज पाण्डे (b)गोविन्द वर्तमान (c)युग पाठक (d) २ जिल्लाको प्रमुख प्रशासकिय पदलाई बि.स. २०१८ अगाडि के नामले चिनिन्थ्यो ?मीर मुन्सी (a)प्रमुख जिल्ला अधिकारी (b)वडाहाकिम (c)सुब्बा (d) ३. सामाजिक सुरक्षा र गरिबी निवारण कसको अधिकार क्षेत्रभित्र पर्दछ ?संघको अधिकार (a)स्थानीय तहको अधिकार (b)प्रदेशको अधिकार (c)संघ र प्रदेशको साझा अधिकार (d) ४.सही गलत पहिचान गर्नुहोस् ।१. शिख धर्मावलम्वीको पवित्र पक्षी बाज हो ।२. महाभारतका पात्र भिष्म पितामहको नाम सन्तनु हो ।१ मात्र सही (a)२ मात्र सही (b)दुवै सही (c)दुवै गलत (d) ५, नेपाली मुद्रा भोटमा चलाउने राजा को हुन् ?महिन्द्र मल्ल (a)यक्ष मल्ल (b)भुपतिन्द्र मल्ल (c)रत्न मल्ल (d) ६. आठौँ राष्ट्रिय खेलकुदको मस्कट कुन हो ?डाँफे (a)रेडपान्डा (b)हात्तीको छावा (c)लालीगुराँस (d) ७. निम्न कथन सही गलत पहिचान गर्नुहोस् ।१. नेमान पर्व दनुवार समुदायसँग सम्वन्धित रहेको छ ।२. यार्तुङ मेला मुस्ताङ जिल्लामा मनाइन्छ ।१ सही २ गलत (a)२ सही १ गलत (b)दुवै सही (c)दुवै गलत (d) ८. दाइँ लगाउने बेला गाइने गीतलाई के भनिन्छ ?श्रवण गाथा (a)वागिना (b)बरादो गीत (c)झयाउरे गीत (d) ९. सतार जातिको देवतालाई के भनिन्छ ?ठाकुर (a)यादव (b)चौधरी (c)माझीहडाम (d) १०. हनुमानको मुर्ती काठमाडौंको हनुमानढोकामा अवस्थित छ भने बिल्लोरको मूर्ति कहाँ रहेको छ ?बैतडी (a)दार्चुला (b)डोटी (c)सुर्खेत (d) ११. सहि उत्तर छान्नुहोस ।अ) स्थानीय विकास मन्त्रालय अन्तरगत २ विभागहरु छन् .आ) पदयात्रा सम्वन्धी विषय अध्यागमन विभाग अन्तरगत पर्दछ इ) नेपाल सरकारका सचिवको पदावधि ५ वर्षको हुन्छ ।अ र इ गलत (a)आ र इ ठिक (b)अ मात्र गलत (c)सबै ठीक (d) १२. जोडा मिलाउनुहोस ।अ) तल्चा विमानस्थल a) बाँकेआ) राँझा विमानस्थल b) सोलुखुम्बुइ) कांगेल विमानस्थल c) बाराई) सिमरा विमानस्थल d) मुगुअ-a आ-b इ-a ई-bअ-d आ-a इ-b ई-cअ-a आ-b इ-c इ-dअ-a आ-d इ-c ई-b १३. इन्टरपोलको ३६ औँ साधारण सभाले नेपाललाई काति औँ सदस्य राष्ट्रमा मनोनित गरेको थियो ?५० औँ (a)३२० औँ (b)१०० औँ (c)९७ औँ (d) १४, भिजिट नेपाल २०२० को लोगोमा बाँयाँ पट्टी कुन हिमाल रहेको छ ?सगरमाथा (a)अन्नपूर्ण (b)माछापुछ्रे (c)धौलागिरी (d) १५. कैलाली टिकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला कहिले गरेको हो ?२०७४ फागुन १२ (a)२०७५ फागुन २२ (b)२०७५ असार १५ (c)२०७६ वैशाख १९ (d) १६, कुन प्रसिद्ध गायकलाई कवि गायक' भनेर पनि चिनिन्छ ?नारायण गोपाल (a)नारायण वाग्ले (b)मोहन कोइराला (c)लक्ष्मीप्रसाद देवकोटा (d) १७ लेप्चा भाषा लिपिलाई “रोड” भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?बज्जिका (a)तलुङ (b)तमहिग (c)लखुम (d) १८. “माझी सङग्रहालय” कुन जिल्लाको कुन स्थानमा निर्माण गरिने भएको छ ?सुनसरीको मधुवन (a)सुनसरीको इनरुवा (b)सुनसरीको धरान (c)रुपन्देहीको वुटवल (d) १९,नेपालको वर्तमान संविधान पहिलोपटक कहिले संशोधन गरिएको हो ?वि.सं. २०७१ चैत्र १६ (a)वि.सं. २०७२ असोज ३ (b)वि.सं. २०७२ फागुन २८ (c)वि.सं. २०७२ फागुन १६ (d) २०. वि.सं. २०७५ भदौ १ गतेदेखि कति वटा कसुरमा आजीवन कैद सजाय हुने व्यवस्था छ ?३ वटा (a)५ वटा (b)६ वटा (c)९ वटा (d) २१. मुलुकी संहिता ऐन, २०७४ मा जन्म कैद हुने कसुरमा कति वर्ष जेल सजाय हुने व्यवस्था गरिएको छ ?२० वर्ष (a)२ वर्ष (b)२२ वर्ष (c)२५ वर्ष (d) २२. प्रहरी किताबखानाको व्यवस्था कहिले भएको हो ?वि.सं. २०२८ (a)वि.सं. २०३० (b)वि.सं. २०३८ (c)वि.सं. २०४० (d) २३. काठमाडौँमा सामुदायिक प्रहरीको स्थापना कहिले भएको हो ?वि.सं. २०३२ (a)वि.सं. २०३९ (b)वि.सं. २०४९ (c)वि.सं. २०५१ (d) २४. घटना भएको कति समयभित्र CRV पुग्ने गर्दछ ?१० मिनेट (a)१५ मिनेट (b)२० मिनेट (c)३० मिनेट (d) २५. नेपालको उत्तरी सौमा क्षेत्रमा सीमा प्रहरी चेकपोष्ट कहिले खडा गरियो ?वि.सं. २०१९ (a)वि.सं. २०२२ (b)वि.सं. २०३२ (c)वि.सं. २०४२ (d) बौद्धिक परिक्षण (Reasoning Test )26,A and B can do a work in 8 days, B and C can do the same work in 12 days. A, B and C together can finish it in 6 days. A and C together will do it in:10 days8 days12 days6 days 27. 8/12 को L.C.M कति हुन्छ ?20241521 28.Select a suitable figure from the Answer Figures that would replace the question1234 29.The sum of three numbers is 98. If the ratio of the first to second is 2 :3 and that of the second to the third is 5 : 8, then the second number is:30205848 30.Ram buys an old scooter for Rs. 4700 and spends Rs. 800 on its repairs. If he sells the scooter for Rs. 5800, his gain percent is:60/1155/1232/743/8 31.Choose the alternative which is closely resembles the mirror image of the given combination. MALAYALAM1234 32. Choose the alternative which is closely resembles the water-image of the given combination. NUCLEAR1234 33. Select the figure which satisfies the same conditions of placement of the dots as in Figure-X.1234 34. Find the number of triangles in the given figure.16222832 Look carefully for the pattern, and then choose which pair of numbers comes next.8 12 9 13 10 14 11_ _ _14 1115 1212 1515 19 36. In a row of trees , one tree is fifth from either end of the row. How many trees are there in the row?910118 37. Starting from the point X, Jayant walked 15 m towards west. He turned left and walked 20 m. He then turned left and walked 15 m. After this he turned to his right and walked 12 m. How far and in which directions is now Jayant from X?32m north32 m west32m south40 m south 38 Assertion (A) : We prefer to wear white clothes in winter.Reason (R) : White clothes are good reflectors of heat.Both A and R are true and R is the correct explanation of ABoth A and Rare true but R is NOT the correct explanation of A.A is true but R is false.A is false but R is true. 39. In a certain code, MONKEY is written as XDJMNL. How is TIGER written in that Code ?QDFSHHFDSQSHFDQRSAFD 40. A library has an average of 510 visitors on Sundays and 240 on other days. The average number of visitors per day in a month of 30 days beginning with a Sunday is:280285275270 41. A1aAB12abABC123abc......... then find the 90th letter .Fff67 42. Three years ago the average age of a family of six members was 19 years. A boy have been born, the average age of the family is the same today. What is the age of the boy ?1 years1.5 years2 years2.5 years 43. 91909692 44. Which of the following diagrams indicates the best relation between Profit, Dividend and Bonus ?abcd 45. IF GREAT is coded as 21597 THEN STARK IS FOR29121294562818124151 46. Select a suitable figure from the Answer Figures that would replace the question mark ( ? ).1234 47. A group of 1200 persons consisting of captains and soldiers are travelling in a train. For every 15 Soldiers there is one captain. Find the number of captains in a group?70758085 48. 10 men working 6 hrs a day can complete a work in 18 days. How many hours a day must 15 men work to complete the same work in 12 days.678none of the above 49. One morning after sunrise, Suresh was standing facing a pole. The shadow of the pole fell exactly to his right. To which direction was he facing?eastwestsouthdata inadequate 50. 36 : 324 :: 49: ........441440449450 Time is Up!
Thtas good thing
Abw k grnu parxa ??
After this?
Done aba k garnu parxa
Super fast
I have interest in police job.
I am interest in police job
I AM INTEESTID JOB