Blog

Sahayek Suchak Free Online Exam

Welcome to your Anusandhan sahayek suchak set 1

Name
Phone Number
तपाइले गर्नु भएको तयारी

अनुसन्धान विभाग
सहायक सूचक
अभ्यास ONLINE परिक्षा
समय : घण्टा 


बस्तुगत बहुबैकल्पिक प्रश्न


पुर्णाङ्क: १००             उत्तीर्णाङ्क: ४०


. माईदिया पोखरी कुन जिल्लामा पर्दछ ?

. “अर्की आइमाईकृतिका लेखक को हुन ?

. बौद्ध धर्मका त्रिपिटक अर्न्तगत कुन पिटकमा वौद्ध दर्शनका कुराहरु उल्लेख गरीएको ?

. प्रसिद्ध स्थलतुलुङ कालिकाकन जिल्लामा पर्दछ ?
. मोवाइल सेवा प्रयोगका लागि आफनो अनुहार स्क्यान गर्नुपर्ने व्यवस्था कुन देशले डिसेम्बर देखी लागु गर्प्यो ?

. नेपालको वर्तमान संविधानको काति धारामा नागरिकको कर्तव्यको व्यवस्था गरिएको ?

. नेपालको पहिलो शहिद कस्लाई भनिन्छ?

.'संसारको चिडियाखाना' भनेर चिनिनेसभाना ग्रासल्याण्ड' कुन महादेशमा पर्दछ ?

,प्रसिद्ध चन्द्रनाथ मन्दिर कन जिल्लामा पर्दछ ?
१०. दक्षिण एसियाली सहयोग संगठन सार्कको काठमान्डौमा सम्पन्न (- जनवरी, २००२) एघारौ शिखर सम्मेलनमा आयोजकको तर्फबाट नेतृत्व कसले गरेका थिए ?

११. नेपालको इतिहासमा नेपालेश्वर भनि कसलाई चिनिन्छ ?

१२. नेपालमा सवैभन्दा वढी उत्पादन हुने प्रमुख नगलेवाली कुन हो ?
१३.नेपालको कुन स्थललाई माटोको शहर उपनामले चिनिन्छ ?

१४. कुन राजाले प्रचलनमा ल्याएको मुद्रामा कामधेनु गाईको चित्र अंकित थियो ?

१५. नेपाल सरकारले कुन वर्षलाई निरक्षर उन्मुलन वर्षका रुपमा मनाएको थियो ?
१६. सोनामाई मेला महोत्तरीमा,दाउन्नेमाई मेला नवलपरासी जिल्लामा मनाईन्छ भने नारायण मेला कहाँ मनाईन्छ ?

१७. “जुन काम आजै गर्न सकिन्छ त्यसलाई कहिल्यै भोलिका निमीत्त छाड्नु हुदैन यो भनाई कसको हो ?

१८. तलका मध्ये कुन जातिलाई वोडो नामले चिनिन्छ ?
१९, राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको औषत परिवार संख्या कति ?
२०. राष्ट्रिय सभा निर्वाचन २०७४ कहिले सम्पन्न भयो ?
२१. नेपालको संविधान मस्यौदा समितिमा कतिजना सदस्यहरु थिए ?
२२.कार्यालय समय १०- गर्ने राणा प्रधानमन्त्री को हुन्‌ ?
23.चाँदीको मोहर चलनमा ल्याउने राजा को हुन्‌ ?

२४. नेपालको कालिगण्डकी मा रहेको अन्ध गल्छी कति गहिराईमा अर्बास्थित रहेको ?

२५. स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार हिमाली प्रदेशमा पर्ने जिल्लाहरु कति वटा छन्‌ ?

२६.सार्क शिखर सम्मेलनमा भाग लिने पहिलो सरकार प्रमुख को हुन्‌ ?

२७ नेपालको दोस्रो केवलकार चन्द्रागिरी केवलकारको लम्वाई कति रहेको ?

२८. स्थानिय तहको पहिलो निर्वाचित जनप्रतिनिधि को हुन्‌ ?

२९. वर्ग कि.मि क्षेत्रफलमा फौलिएको शुक्लाफाँट वन्यजन्तु आरक्षलाई कहिले रा.नि.मा रुपान्तरण गर्ने


निर्णय गरिएको हो?

३०.विवाहमा सम्धि- सम्धि एक आपसमा लडाइ गर्ने प्रचलन कुन जातिमा ?
३१. सार्कले सन्२०१६-२०१७ को लागि छनोट गरेको सार्कको सांस्कृतिक राजधानी महास्थानगढ कुन देशमा पर्छ ?

३२.आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा धरै कर तिर्ने संस्था कुन हौ ?

३३. राष्ट्रपति सर्वोत्कृष्ट कृपक पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
३४. नेपालमा सुचना प्रविधि नीति कहिले ल्याइयो ?
३५वर्तमान नेपालको राष्ट्रिय गानमा जम्मा कतिवटा हरफहरु रहेका छन्‌ ?

३६ तल दिइएको क्रममा कुन संख्या आउँछ ?
3, 4, 7, 8,11,12,…………………….

३७. एउटा चित्रलाई एकपटक मात्र प्रयोग गरी तलका चित्रहरुको तिनवटा समूह बनाउनुहोस्

 


३८. दिइएका  विकल्पहरुमध्ये कुन  विकल्पले प्रश्नमा रहेको प्रश्नचिन्हलाई विस्थापित गर्दछ ?


68: 130 ::: ? :350

३९. अर्थपूर्ण ढङ्गले कम मिलाउनुहोस्‌ ।


(1) अन्तर्वार्ता (2) आवेदन  (3) नियुक्तिपत्र  (4) लिखित परीक्षाको नजिता (5) लिखित परीक्षा

४०. खाली ठाउँ (?) मा उपयुक्त हुने चित्र दिइएका विकत्पहरुमध्येबाट छान्नुहोस्‌ ।

 




४१. . चित्र (X) को ऐनमा देखिने आकृति दिइएका विकल्पहरुमध्येबाट छान्नुहोस्‌ ।

४२. सहि उत्तर छान्नुहोस ।

४३. प्रश्न वाचक चिन्ह भएको ठाँउमा उपयुक्त अंक छान्नुहोस् ।

४४. तल दिइएका मध्ये नमिल्ने उत्तर छान्नुहोस ।

45. देहाएको श्रेणीमा कुन चाहिँ अंक अमिल्दो छ ? 
1, 3, 10, 21, 64, 129, 256, 778

४६. तलका चित्रमा त्रिभुजको संख्याहरु पत्ता लगाउनुहोस्

४७. १ देखि २० सम्मका विजोर संख्याको  योगफल कति हुन्छ ?

४८. रामसँग केहि चकलेट छ आफुले एउटा खाएर आधा भान्जालाई दिन्छ । बाँकि मध्येको एउटा आफु खाइ आधा भान्जीलाई दिन्छ र अन्त्यमा उसँग ७ वटा बाँकि छ भने सुरुमा उसँग कतिवटा चकलेट थिए होला ?

 


४९. तलदिएको शव्दहरुलाई अर्थ खुल्ने गरी क्रममिलाएर राख्नुहोस्‌ :१. जन्म     २. मृत्यू    ३. मलामी   ४. विवाह   ५.शिक्षा

५०.  मेट्रिस पुरा गर्नुहोस् ।

3 thoughts on “Sahayek Suchak Free Online Exam

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!