Blog

Kharidar Free Online Exam

Name
Phone Number
तपाइले गर्नु भएको तयारी



प्रथम चरणसामान्यज्ञान तथा बौद्धिक परिक्षण


पूर्णाङ्कः १००       उत्तिर्णाङ्कः ४०      समयः  ४५ मिनेट




१. नेपालका ४ वटा दौड सिरिज मध्यको अन्तराष्ट्रिय स्तरको दोस्रो जुम्ला–रारा अल्ट्राम्याराथन २०७६ को उपाधि कसले जितेका छन् ?

२. साफ यू–१८ च्याम्पियनसिप कुन देशमा भइरहेको छ ?

३.   तलदिइएका कथन मध्ये गलत कुन चाहि हो ?

४.  निम्न हिमाल बारे बिचार गरी पूर्व पश्चिमको क्रम मिलाउनुहोस् ।
१. नेपाल पिक    २. अमादब्लम        ३. माछापुछ्रे       ४. निलगिरी

५.  बडीगाड कुन नदीको  सहायक नदी हो

६. पर्यटकिय स्थल रामारोसन कुन जिल्लमा पर्दछ ?

७.  उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ?

८.  प्रथम विश्वयुद्धको प्रारम्भ कुन–कुन राष्ट्रबीचको युद्धबाट सुरु भयो ?

९.  निम्न कथनहरुबारे विचार गर्नुहोस् । 
१.  मल्लपुरी मानदेवले विजय गरेका थिए ।
२.  कर्नाट वंशका संस्थापक हरिहर सिंह हुन् ।
३.  डोटी राज्य चौविसे राज्यमा गणना गरिन्थ्यो ।
४.  लक्ष्मीनरसिंह मल्ल काठमाण्डौका राजा थिए ।
उपयुक्त कथनहरु मध्ये सही कुन हो ,कुन–कुन हुन् । 

१०.  किसान जाति कुन समुहमा पर्दछ ?

११.  राष्ट्रिय सुरक्षा परिषद्मा निम्न को सदस्य हुदैन ?

१२. राणाकालीन समयमा भ्रष्टाचार निवारण सम्वन्धि कामगर्ने अड्डा कुन हो ?

१३. नेपालमा सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?

१४.  नेपालमा कफि दिवस ........ दिन मनाईन्छ ।

१५.  सुकेटार विमानस्थल कुन जिल्लमा पर्दछ ?

१६.  वि.स २०६८ को जनगणना अनुसार सबैभन्दा बढी र सबैभन्दा कम औषत परिवार संख्या हुने जिल्लाहरु कुन कुन हुन् ?

१७.  तल राष्ट्रिय निकुञ्ज लगायत प्रथम पटक घोषणा गरिएको बर्ष उल्लेख गरिएको छ । समुह a र समुह 1 मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस् ।


a.राष्ट्रिय निकुञ्ज               1. १९७६
b.सिमसार क्षेत्र               2. १९८७
c.संरक्षण क्षेत्र                 3. १९७३
d.वन्यजन्तु आरक्ष           4. १९९२


१८.  निम्न मध्ये कुन रोग रेट्रो भाइरसबाट लाग्ने रोग हो ?

१९. सार्क राष्ट्रहरुमध्ये  सबैभन्दा पछि नेपाल संग कुटनैतिक सम्बन्ध स्थापित भएको मुलुक कुन हो ?

२०.  संयुक्त राष्टसंघका प्रथम चार महासचिवहरु क्रमश:

२१.  पुनर्जागरणको सुरुवात कुन देशबाट भएको मानिन्छ ?

२२.  निम्न मध्ये कसको अध्यक्षतामा प्रशासन सुधार योजना गठन भएको थिएन ?

२३. प्रधानमन्त्री रोजगारी कार्यक्रमको सुरुवात कहिले देखि भएको हो ?

२४.  सन् २०११ को जनगणना अनुसार नेपालको अनुपस्थित जनसंख्या कति रहेको देखिन्छ ?

२५. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी २३ औ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?

२६. फ्रान्सेली राज्य क्रन्तिमा देहायको मध्ये कुन विदेशी घटनाको प्रभाव परेको थिएन ?

२७.  नेपालमा समावेशीकरणको औपचारिक शुरुवात कुन संविधानले गरेका हो ?

२८.  सुशासनका चार खम्बा भन्नाले कुन कुन विषयहरु पर्दछन् ?

२९.  चर्खा प्रचारमा प्रतिबन्ध लगाउने राणा प्रधानमन्त्री को थिए ?

 ३०.सहस्राब्दी विकास लक्ष्यले निम्न मध्ये कुन पक्षलाई समेटोको छैन ?

३१.यदि दक्षिण पूर्वलाई उत्तर तथा उत्तर पूर्व लाई पश्चिम मान्ने हो भने पश्चिमलाई के मान्नु पर्ला ?

 ३२. प्रश्न वाचक चिन्ह भएको ठाँउमा उपयुक्त अंक छान्नुहोस् ।


३३. A ले एक कार्य ४ घण्टामा गर्छ, B र C मिलेर ३ घण्टामा तथा A र C मिलेर २ घण्टामा पुरा गर्छन् भने B एक्लैलाई सो कार्य गर्न कति दिन लाग्छ ?

३४.  ३९ जनाको कक्षामा राम सुमित भन्दा ७ स्थान अगाडि छ यदि सुमित अन्तिमबाट १७ औ स्थानमा छ भने राम सुरुबाट कति औ स्थानमा छ ?

३५.  एउटा व्यापारी कन्फरेन्समा उपस्थित सबै २० जना एक आपसमा सबैलाई नमस्कार गर्दा जम्मा कतिपटक नमस्कार हुन्छ ?

३६. तलका मध्ये कुन संग मिल्दो छ ?
8:256

३७.तलको श्रेणी पुरा गर्नुहोस् ।
1, 5, 14, 30, 55, 91, ?

३८. तलको तालिकामा छुटेको संख्या कुन हो ?


३९. एउटा निश्चित कोडमा CLOUD लाई GTRKF लेखिन्छ भने SIGHT लाई कसरी लेखिन्छ ?

४०. तलका चित्रमा त्रिभुजको संख्याहरु पत्ता लगाउनुहोस्


४१. निम्न आकृतिबारे विचार गर्नुहोस र त्यसपछि दिइएको प्रश्नको उत्तर दिनुहोस्

आकृतिमा देखिए अनुसार एक वर्गलाई चारवटा आयातहरुमा विभाजन गरिएको छ । आयतहरुका भुजाहरुको लम्बाई पूर्ण संख्याहरुमा छन् आकृतिमा दुईवटा आयातहरुको क्षेत्रफल अंकित गरिएको छ । निम्न संख्याहरु मध्ये कुन एक संख्याले माथि दिइएको वर्गको प्रत्येक भुजाहरुको प्रतिनिधित्व गर्छ ?

४२. Count the number of squares in the given figure.

४३. किशोर अवस्था   २. यूवाअवस्था   ३. शिशु अवस्था   ४. वृद्ध अवस्था   ५. बाल्यअवस्था

४४. कुनै ठाउँको स्थानीय समय 06:00am हुँदा ग्रीनबीच मध्यान्ह समय (GMT) 02:00am छ भने त्यस ठाउँको देशान्तर कति हुन्छ ?

४५. क्रम पुरा गर्नुहोस् ?
BZA, DYC, FXE, ?, JVI

४६. कुनै कोड भाषामा WPSLPIMFHA लाई SOLID भनिन्छ भने ATEXXQIBVO लाई के भनिन्छ ?

४७. पहिलो प्रश्नमा दिइएका चित्रहरु क्रमका आधारमा राखिएको हुन्छ त्यसैलाई आधार मानेर दिइएका विकल्पमध्ये एउटा सही विकल्प छनोट गर्ने ।


४८. दिएको चित्रबाट पहिलो र दोश्रो चित्रको क्रम पत्ता लगाई त्यसैलाई आधार मानेर तेश्रो र चौथो चित्रको निर्माण गर्नुहोस् ।

४९. तल दिइएको चित्रमा त्रिभुजको सङ्ख्या कति हुन्छ ?

५०. House, Bedroom, Bathroom बिचको सम्बन्ध जनाउने भेन-चित्र रोज्नुहोस।


9 thoughts on “Kharidar Free Online Exam

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!