हेटौंडा कार्यालयको स्थानीय तह अन्तर्गत विज्ञापन नम्बर १२५०५/७५-७६ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौं तह, अधिकृत पदमा सिफारिस भएका योग्यताक्रम नं. १०, रोल नं. ४१०३४५ का सन्जयवहादुर स्याङतानले उक्त पदबाट मिति २०७६।०९। १८ गतेबाट लागू हुने गरी दिएको राजीनामा स्वीकृत भएको व्यहोराको पत्रको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. ०७७/७८ च.नं. ०४ मिति २०७७/०४/०९ को पत्रबाट नियमानुसार वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धमा आवश्यक कारवाहीका लागि लेखिआएकोले लोक सेवा आयोग नियमावली, २०६७ को नियम ३४.(१)(ख) बमोजिम उपरोक्त विज्ञापनको वैकल्पिक योग्यताक्रम नं. २ (दुई) मा रहेका देहायका उम्मेदवारलाई देहाय वमोजिमको स्थानीय तहमा स्थायी नियुक्तिको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिश गर्ने गरी मिति २०७७/०४/१३ मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
12505-baikalpikSource:psc.gov.np